गोररखा : गोरखामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न ५  स्थानीय तहमा गरि ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये जिल्ला प्रशासन कार्यालय गोरखाका २ जना कर्मर्चारीमा कोरोना पु्ष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित मध्ये गोरखाको शहिद लखन गाउँपलिाकाका चार जना रहका छन । वडा नम्बर २ का दुई जना, वडा नम्बर १ र ६ का एकर एक जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।