गोरखा :  जिल्लाको शहिदलखन गाउँपालिकाको एक पुरुषमा कोरोना भाइरस( कोभिड–१९) संक्रमण पुष्टि भएको छ। वडा नम्बर–३ मनकामना बजारका ६७ वर्षिय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको वडा नम्बर ३ कार्यालयले प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिएको हो।
काठमाडौँको ओम अस्पतालमा कोरोना परिक्षणको क्रममा पोजिटिभ देखिएको हो ।
उपचारका लागि काठमाडौँ जानुभएको उहाँको ओम अस्पतालमा उपचाररत हुनुहुन्छ ।