काठमाडौं :  चीनबाट उद्धार गरि ल्याएका सबै स्वस्थ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खरिपाटी क्वारेन्टाइनमा रहेका १७५ जना नै स्वस्थ रहेका छन्। चीनको वुहानबाट उद्धार गरी ल्याइएका सबैको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नरहेको पाइएको छ हो ।

क्वारेन्टाइनमा रहेका सबैको थ्रोट स्वाब (घाँटीको र्याकल) परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नभेटिएको हो। उनीहरु नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।