![](https://ichchhakhabar.com/wp-content/uploads/2020/01/radhika-and-hdruba.jpg)
कुरिनटार : समाज सेवी दम्पती ध्रुव घिमिरे र राधिका घिमिरेले सर्वशान्ति माध्यमिक विद्यालय इच्छाकामना ४ कुरिनटारको शैक्षिक गुणस्तरमा सहयोग पु¥याउने उदेश्यले रु १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
सर्वशान्ति माविको स्वर्ण महोत्सवको अवसर पारेर उक्त रकम सहयोग गरेका हुन् ।
इच्छाकामना ३ कुरिनघाट निवासी घिमिरे दम्पती हाल अमेरीकामा बस्दै आएका छन् । उनिहरुले यस अघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका छन् ।