जुनसुकै बेला तपाईंलाई तत्काल जिल्ला प्रहरी प्रमुखसँग सम्पर्क गर्नुपर्ने अवस्था आउन सक्छ ।
तर उनको मोबाइल वा अफिसको फोन नम्बर छैन रु अब चिन्ता नगर्नुहोस्, प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्लाका प्रहरी प्रमुख र ड्यूटी अफिसरहरुको मोबाइल नम्बर तथा कार्यालयको ल्याण्डलाइन नम्बर सार्वजनिक गरेको छ । खुसीको कुरा के छ भने जिल्लामा प्रहरी प्रमुख ९एसपीरडिएसपी० सरुवा भए पनि यी मोबाइल नम्बरहरु बदलिदैनन् । जुनसुकै नयाँ प्रहरी प्रमुख आए पनि मोबाइल नम्बर उहीँ नै हुन्छ ।