कुुरिनटार, १४ पुष । सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारका लागि विभिन्न व्यक्तिहरुबाट आज सम्म नगद र प्रतिवद्धता गरि रु. ३४ बढी लाख भन्दा बढी सहयोग प्राप्तभएको छ ।
आईतबार देखि सुरु भएको स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयको शिक्षा सुधारमा सहयोग पु¥याउने उदेश्यले विद्यालयको भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोग संकलन गरिएको हो ।
महोत्सवको पूर्वप्रधानमन्त्री एंव नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो । । समापनमा भने नेपाली कांंग्रेसका केन्द्रिय सदस्य तथा पार्टी प्रवक्ता यूवा नेता विश्वप्रकाश शर्मा आउने कार्यक्रम रहेको स्वर्ण महोत्सव प्रचार प्रसार समितिका संयोजक रुद्रउप्रेतीले जानकारी दिनुभयो  महोत्सव पुष १९ गते सम्म विभिन्न कार्यक्रम गरि मनाइने छ ।
नगद सहयोग प्रदान गर्नेहरुको नामावलीहरु
– विद्यालयका संस्थापक स्वर्गिय गोमप्रासद सिलवालको पुण्य स्मृतिमा उहाँकी धर्मपत्नी इन्द्र कुमारी सिलवाल एंव सुपुत्रद्वोय यामप्रसाद सिलवाल र यसै विद्यालयका शिक्षक तेजराज सिलावलद्वारा छात्रावृद्धि अक्षयकोष स्थापनाका लागि रु २ लाख ५ हजार प्रदान
–तिलक बहादुर सिलवालको सपरिवारबाट रु. १ लाख ५ हजार ५५५
– स्वर्गिय बुबा शिवप्रसाद सिलवाल र स्वर्गिय बहिनी स्वरस्वती सिलवालको स्मृतिमा अक्षयकोष स्थापनार्थ शंकरप्रसाद सिलवाल र श्रीमती सिताकुमारी पन्तबाट रु १ लाख ५ हजार
– स्वर्गिय घनप्रसाद उप्रेतीको स्मृतिमा वडा नम्बर ४ नेकपाका अध्यक्ष तथा स्वर्ण महोत्सव प्रचार प्रसार समिति संयोजक रुद्र उप्रेतीबाट रु १ लाख १ हजार १११
–हिमाल महिला समूह कुरिनटारबाट रु ८० हजार १५५
– बसुदेव सिलवाल रु. ६५ हजार १

–कर्ण बहादुर गुरुङ र सपरिवारबाट रु. ६१ हजार १ रुपैयाँ
–स्वर्ग हिमप्रसाद त्रिपाठीको स्मृतिमा श्रीमती हेम कुमारी त्रिपाठी र समस्त परिवारबाट रु. ६० हजार १ नगद प्रदान

–रुद्र प्रसाद त्रिपाठी रु ५६ हजा ८९५
–देश बहादुर थापा रु ५५ हजार ५५५ नगद प्रदान
–प्रल्हाद पोखरेल रुं ५५ हजार ५५५ नगद
–खुम प्रसाद त्रिपाठी रु ५४ हजार नगद प्रदान
सर्वशान्ति माविको प्र.अ. जोहन खरेल रु ५१,५५५ नगद प्रदान
–नेत्र प्रसाद पौडेल र सपरिवारबाट रु ५१ हजार १५५
–कमला गुरुङ रु ं५१ हजार
–कृष्णप्रसाद सिलवाल रु ं५१ हजार .
–चन्द्रमणी सापकोटा रु.५१ हजार–ध्रुवराज त्रिपाठी रु २५ हजार नगद
–इश्वर नेपाल रु ३० हजार ८१९
–रामजी सिलवाल रु २५ हजार ५५५
–तुलसीप्रसाद खनाल रु २५ हजार ५२५
–घनश्याम त्रिपाठी रु २५ हजार १२५
–बोधप्रसाद त्रिपाठी रु २५ हजार
–नर बहादुर नेपाल रु २५ हजार .

–रेम्बो होटल एण्ड रेष्टुरेन्ट चुम्लिङ टारका संरक्षक ऋषिराम पोखरेल रु २२ हजार २२२
सयपत्री आमा समूह कुरिनटार २१ हजार ११५
–ओमशक्ति हार्डवयर रु २१ हजार १११
–कृष्ण प्रसाद पोखरेल पुर्व प्र.अ. २० हजार ५५५

–नारायण सिलवाल रु.२० हजार १५५
–आमा समूह कुरिनघाट रुं १६ हजार १०५
– रेशमराज सिलवाल रु १५ हजार ११५

–बिएण्डबी अटो सप्लार्यस चुम्लिङ्गटाकरा संरक्षक विष्णु सापकोटाबाट रु १५ हजार
–एकराज शर्मा रु १५ हजार .
– दीपक खनाल रु १२ हजार ५५५
–इच्छाकामना माई मन्दिरका अध्यक्ष बुद्धि प्रसाद सिलवाल रु १२ हजार ३५०
–ग्रामिण खानेपानी कुरिनटारका अध्यक्ष शिवहरि सिलवाल रु १२ हजार ३४५
–नरायणप्रसाद पौडेल रु १२ हजार १०५
–बाबुकाजी त्रिपाठी रु १२ हजार
–नन्दप्रसाद त्रिपाठी ११ हजार ६००
–हिरालाल सुनुवार रु ११ हजार ५००
ग्रामिण महिला समूह रुं ११ हजार १५५
–कमल सिलवाल ११ हजार १११ रुपैयाँ ११ पैसा
–माधव प्रसाद पोखरेल रु ११ हजार १११ रुपैयाँ ११ पैसा

–विष्णु बहादुर त्रिपाठी रु ११ हजार १११रुपैयाँ
–रामकृष्ण पौडेल ११ हजार १११
–प्रकाश पोखरेल रु ११ हजार १११
–देवु मास्के रु ११ हजार १११

–शिवराम पोखरेल ११ हजार १००

–डोल बहादुर घिमिरे रु ११ हजार १०५
– प्रताप गुरुङ ११ हजार १००

– कुल बहादुर चेपाङ १० हजार ५००
–तूल बहादुर गुरुङ रु १० हजार ५००
–कृष्णप्रसाद सिलवाल रु १० हजार २२५
–प्रकाश पौडेल रु १० हजार १११
–मोदराज सिलवाल रु १० हजार १११
–केशव सिलवाल रु १० हजार १०१
–सावित्रा सिलवाल १० हजार १००
–मधव घिमिरे रु १० हजार १००
–सिता घिमिरे १० हजार १००
–विन्दु श्रेष्ठ रु १० हजार १०५
–बलराम सिलवाल पूर्व शिक्षक रु १० हजार ९
–प्रकाश सिलवाल रु ६ हजार ६६६
– सारदा पाण्डे रु. ६ हजार ५५०
– केदारनाथ अधिकारी रु.५ हजार ७२५
–रामचन्द्र पौडेल रु ५ हजार ७२०
–रामचन्द्र सिलावल र सुनिता सिलवालबाट रु ५ हजार ६५५
–तूलसी त्रिपाठी रु ५ हजार ६००
पूर्ण बहादर श्रेष्ठ रु ५ हजार ५५५

–दोजराज सिलवाल रु ५ हजार ५५५
–दिव्यदेव त्रिपाठी रु ५ हजार ५५५
–के के थापा रु ५ हजार ५५५
–मेघ प्रसाद सिलवाल रु ५ हजार ५५५
भरत सिलावल ५ हजार ५२५
–विर बहादुर गुरुङ रु ५ हजार २००
–रेशम थपलिया रु ५ हजार १५५
–राजु सुनुवार रु ५ हजार १५५
–शिव कुमार सापकोटा रु ५ हजार १५५नगद प्रदान
रामप्रसाद त्रिपाठी रु .५ हजार १५१
–निर्मल शेरचन रु ५ हजार १५१

–रामनाथ त्रिपाठी रु ५ हजार १११
–मेघ बहादुर नेपाल ५ हजार ११०
विमला विष्ट रु ५ हजार १०५
शुसिला नोपाल रु ५ हजार १०५
भवेन्द्र थकाली रमाईलो डाँडा रु ५ हजार १००
डिल्ली प्रसाद कडेँल रु ५ हजार १००

भिमसेन सिलवाल रु ५ हजार १०१
–युवराज ढकाल रु ५ हजार १००
–शुष्मा लामिछाने रु ५ हजार १००
–रमेश कुमार क्षेत्री रु ५ हजार १००
–डोलनाथ त्रिपाठी रु ५ हजार १००
–तोक बहादुर गुरुङ रु.५ हजार १००
–अमर राई रु. ५ हाजर १००
–राजकुमार गुरुङ रु ५ हजार १००
–तेजकृष्ण प्रजापती रु ५ हजार १००
–नरमाया गुरुङ रु.५१००नगद प्रदान
–सलिम मियाँ रु ५ हजार १००
–हरिभक्त थापा रु ५ हजार १००
–मनकामना पोलिक्लिनिक बेली श्रेष्ठ रु ५ हजार १००
भाइकाजी केसी रु ५ हजार १००
–भक्त बहादुर श्रेष्ठ रु ५ हजार १००
–ज्ञान बहादुर थापारु ५ हजार १००
–प्रेमराज श्रेष्ठ रु ५ हजार १००
–रामजीप्रसाद त्रिपाठी रु ५ हजार १००
–पूर्णप्रसाद तामाङ रु ५ हजार १००
–साने गुरु रु ५ हजार १००
–विनोद श्रेष्ठ रु ५ हजार १००
–विमल बाबु श्रेष्ठरु ५ हजार १००
–शेर बहादुर गुरुङरु ५ हजार १००
–दिपेन्द्र खनाल रु ५ हजार १००
–श्रीमाया अधिकारी रु ५ हजार १००

–रुद्र गुरुङ रु ५ हजार ५०
–भरत नेपाल रु ५ हजार २०
–मनमाया गुरुङ रु ५ हाजर ५
–थानेश्वर काप्री रु ५ हाजर ५
तुलसी अधिकारी रु ५ हजार

प्रतिवद्धता जनाउनेहरुको नामावली
–सांसद तथा प्रतिनिधिसभा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल सांसद कोषबाट रु– १० लाख प्रतिवद्धता
–सर्वशान्ति माविका स्टाफहरुबाट एकमुष्ट चन्दा ३ लाख, १५ हजार २८७ .