कुुरिनटार :  नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुष १३ गते कुरिनटार आउने भएको छ । सर्वशान्ति माविको स्वर्ण महोत्सवको उद्घाटन गर्न अध्यक्ष प्रचण्ड कुरिनटार आउने भएका हुन् ।
सर्वशान्ति माध्यमिक विद्यालय इच्छाकामना ४ कुरिनटार चितवनले यही पुष १३ गते देखि १९ गते सम्म विविधि कार्यक्रम गरि स्वर्ण महोत्सव मनाउदैँ छ ।

महोत्सवको समापन भने नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रवक्ता विश्वप्रकाश शर्माले गर्ने कार्यक्रम रहेको प्रचार प्रसार समितिका संयोजक रुद्र उप्रेतीले जानकारी दिनुभयो ।