
कुरिनटार : सर्वशान्ति माध्यमिक विद्यालय इच्छाकामना ४ कुरिनटारलाई नगद सहयोग र प्रतिवद्धताहरु आउने क्रमम जारी छ पछिल्लो क्रममा समाजसेवी र स्थानीय युवा व्यावसायि प्रलाद पोखरेलले रु ५५ हजार ५५५ रुपैयाँ सहयोगको प्रतिबद्धता गर्नु भएको छ ।
हाल सम्म विभिन्न व्यक्तिहरुबाट १७ लाख ४ हजार ८९८ रुपैयाँ रकम नगद सहयोग र प्रतिवद्धता आएको स्वर्ण महोत्सवका प्रचार प्रसार समितिका संयोजक रुद्र उप्रेतीले जानकारी दिनुभयो । सर्वशान्ति माविले पौष १३ गतेदेखि १९ गते सम्म स्वर्ण महोत्सव मनाउँदैछ ।
सहयोग र प्रतिवद्धता गर्नुुुहुने :
सांसद तथा प्रतिनिधिसभा कानुनय न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल सांसद कोषबाट रु– १० लाख प्रतिवद्धता
-प्रल्हाद पोखरेल रुं ५५ हजार ५५५ रुपैया
–खुम प्रसाद त्रिपाठी रु ५४ हजार नगद प्रदान
–कृष्णप्रसाद सिलवाल रुं५१ हजार =नगद प्रदान
–चन्द्रमणी सापकोटा रु.५१ हजार -नगद प्रदान
–नर बहादुर नेपाल रु २५ हजार = प्रतिवद्धता
-नारायण सिलवाल रु.२० हजार १५५ =नगद
–एकराज शर्मा रु१५ हजार = प्रतिवद्धता
-प्रकाश पोखरेल रु ११ हजार १११ नगद
–प्रताप गुरुङ रु.११ हजार =प्रतिवद्धता
–तुल बहादुर गुरुङ रु१० हजार ५००= प्रतिवद्धता
–दान बहादुर गुरुङ रु १० हजार १००=प्रतिवद्धता
–प्रकाश अधिकारी रु१० हजार १०० = प्रतिवद्धता
–सावित्रा सिलवाल रु१० हजा १०० = प्रतिवद्धता
–गोवद्र्धन अधिकारी रु-१० हजार १०० प्रतिवद्धता
–हरि थापा रु१० हजार १०० =प्रतिवद्धता
-सर्वशान्ति माविका स्टाफहरुबाट एकमुष्ट चन्दा ३ लाख, १५ हजार २८७ = प्रतिवद्धता
-बिएण्डबी अटो सप्लार्यस चुम्लिङ्गटाकरा संरक्षक विष्णुप्रसाद सापकोटाबाट रुं११ हजार १०८ प्रतिवद्धता =प्रतिवद्धता