सिन्धुपाल्चोकको इन्द्रावती गाउँ पालिका वडा नम्बर ८ बाट पनि नेकपा का उम्मेद्बार बिजयी भएका छन। नेकपाका उम्मेदवार केदारनाथ आचार्यलेे निकटतम प्रतिद्वन्दी लाइ भारीमत अन्तरले परााजितगरेका हुन। औपचारिक घोषणा हुुुन बाकी छ।