About Us | Privacy Policy | Contact
मंगलबार, भाद्र ०९, २०८३  |  August 25, 2026
इच्छा खबर |
×
  • गृहपृष्ठ
  • देश / समाज
  • राजनीति
  • विश्व खबर
  • अर्थ
  • कृषि
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • मनोरञ्जन
  • रोचक खबर
  • संवाद
  • ईच्छाकामना टिभि
  • युनिकोड
  • गृहपृष्ठ
  • देश / समाज
  • राजनीति
  • विश्व खबर
  • अर्थ
  • कृषि
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • मनोरञ्जन
  • रोचक खबर
  • संवाद
  • ईच्छाकामना टिभि
  • युनिकोड

किसानलाई ९ भैँसी २ राँगो वितरण

ujayalokhabar.com इच्छाखबर संवाददाता
सोमबार, मंसिर ०९, २०७६

राजेन्द्र न्यौपाने
गोरखा, ९ मंसीर । आरुघाट गाउँपालिकाले गाउँपालिका भित्र रहेका गरिव किसानहरुका लागि ९ वटा भैंसी र २ वटा राँगो वितरण गरेको छ । पालिकाको पशुसेवा शाखाको वार्षिक विकास कार्यक्रमबाट पहिलो चौमासिक कार्यक्रमको लागि स्वीकृत भएको बजेटबाट ५० प्रतिशत गाउँपालिकाको अनुदानमा ९ वटा उन्नत जातको दुधालु भैंसी र ७५ प्रतिशत अनुदानमा २ वटा ब्याड राँगो बितरण गरिएको हो । भैंसी हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष पूर्ण दाहालले कृषि, पशु लगायत विभिन्न विषयगत क्षेत्रमा विगतका वर्षहरुदेखि नै केही बजेट विनियोजन गर्दै आएको तथा उक्त बजेटको सही सदुपयोग भएको बताए । गरिवीलाई उकास्नका लागि मुलुकमा परिवर्तनमा आएको हो आगामि वर्ष हामी धेरै किसानहरुका लागि भैंसी, राँगो, बाख्रा, व्याड बोका वितरण गर्छौं उनले भने । गाउँपालिकामा दुग्ध उद्योग स्थापना लागि आवश्यक पर्ने वजेट व्यवस्थापन गरिएको र सबै किसान दाजूभाई दिदीबहिनीहरु मेहनतका साथ उत्पादनमा लाग्नुपर्ने उनले बताए । आरुघाट गाउँपालिकामा उत्पादन गर्न सकिने कुनैपनि बस्तु बाहिरबाट आयात गर्न नहुने उनको भनाई छ । यहाँबाट उत्पादन भएका बस्तुहरु अन्य बजारमा पुर्र्याइ त्यस क्षेत्रका नागरिकहरुको माग पूरा गर्नुपर्ने उनले बताए ।

सम्बन्धित समाचार

इच्छाकामना गाउँपालिकाका दुई रिसोर्टले प्राप्त गरे ‘अति उत्तम’ खाद्य स्वच्छता स्तर

भरतपुर–२५ मा मङ्गलम पोल्ट्रीको दुर्गन्धले स्थानीय र निकुञ्जका वन्यजन्तु प्रभावित

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटलिटीले २८औँ वार्षिकोत्सव सामाजिक उत्तरदायित्वसहित मनाए

चुम्लिङ्गटारमा सडक दुर्घटना पश्चातको उद्धार तथा प्राथमिक उपचार सम्बन्धि तालिम

मुग्लिन–मलेखु सडक आयोजनालाई सगरमाथा यूवा क्लव फिस्लिङ्गको एक हप्ते अल्टिमेटम

बकुल्लहरी जलदेवी मन्दिर मेलाका लागि यूवा व्यवसायी तूलाचनद्वारा ५१ हजार आर्थिक सहयोग

ताजा अपडेट

१

२

३

४

५

६
इच्छाकामना मन्दिर परिसरमा आज र भोलि  मेला लाग्ने, विविध सांस्कृतिक कार्यक्रम हुने

७
ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकमा शैक्षिक अनुगमन

८
सर्वशान्ति माविमा अत्याधुनिक भान्सा र डाइनिङ हल निर्माण हुने

९
इच्छाकामना गाउँपालिकाले विरामीलाई फलफुल वितरण गरेर मनायो संविधान दिवस

१०

यो छुटाउनुभयो कि?

लुटपाट भएका सामान फिर्ता गर्न इच्छाकामना गाउँपालिकाको आग्रह

ईच्छाकामना मिडिया नेटवर्क प्रा.लि.द्धारा प्रकाशित
ईच्छा खबर डिजिटल पत्रिका

  • इच्छाकामना ४ कुरिनटार चितवन
  • सम्पादक विपि त्रिपाठी (९८४५९८०३०१ )
  • सुचना विभाग दर्ता नम्बर : १२६०/०७५–७६
  • कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : २०४३०७०-७५/७६

समाचार तथा विज्ञापनका लागि

ठेगाना: इच्छाकामना ४ कुरिनटार चितवन
मोबाइल: +९७७ ९८४५९८०३०१
इमेलichchhakhabar@gmail.com, marketing.ichchhakhabar@gmail.com

हाम्रो टिम

कार्यकारी संपादक हिरालाल गुरुङ सम्पादक सन्जय पोखरेल फोटो पत्रकार दान बहादुर गुरुङ
काठमाडौ प्रतिनिधि राजाराम पौडेल / सविन घिमिरे भरतपुर महानगर प्रतिनिधि सुमन सुवेदी

उपयोगी लिंकहरु

    • गृहपृष्ठ
    • हाम्रोबारे
    • नियम र सर्तहरू
    • गोपनीयता नीति
    • सम्पर्क

अधिकार © २०२२ । ईच्छाकामना मिडिया नेटवर्क प्रा.लि सर्वाधिकार सुरक्षित

Developed by: Namuna Computer