काठमाडौँ :  यूटुबमा अघोरी बाबा भनेर चर्चित विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी श्रीमती सारदा पाण्डेमाथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले उनीहरुलाई सोमबार दिउसो नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार श्रीमतीले प्रहरीले बोलाएपछि बाबा पनि सँगै आएका हुन् ।