धादिङ ,६ असार । धादिङको गल्छीमा जीप दुर्घटना भएको छ । बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । विस्तृत विवरण आउन बाँकी रहेको छ ।