जेष्ठ १७,बेलायतमा जारी ५० ओभरको क्रीकेट बिश्वकप मा नेपालको छिमेकी रास्ट्र पाकिस्तानले फितलो सुरुवात गरेको छ। बिश्वकप अन्तर्गत को दोश्रो खेलमा अहिले पाकिस्तान र वेस्ट इन्डिज बिच खेल जारी छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको खेलमा इन्डिजका बलर हरु हाबी हुदा पाकिस्तानले मात्र २१.४ ओभर खेल्दै १०५ रन मात्र जोड्न सफल भएको छ। अब केही समय पछि वेस्ट इन्डिजले झिनो लक्ष्य पछ्याउदै दोश्रो पारिको ब्याटिङ सुरु गर्दै छ।
इच्छाखबर संवाददाता












