About Us | Privacy Policy | Contact
सोमबार, आश्विन ०५, २०८३  |  September 21, 2026
इच्छा खबर |
×
  • गृहपृष्ठ
  • देश / समाज
  • राजनीति
  • विश्व खबर
  • अर्थ
  • कृषि
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • मनोरञ्जन
  • रोचक खबर
  • संवाद
  • ईच्छाकामना टिभि
  • युनिकोड
  • गृहपृष्ठ
  • देश / समाज
  • राजनीति
  • विश्व खबर
  • अर्थ
  • कृषि
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • मनोरञ्जन
  • रोचक खबर
  • संवाद
  • ईच्छाकामना टिभि
  • युनिकोड

रजत बर्षको अवसरमा प्रेस युनियन चितवन शाखाद्वारा बार्षिक कार्यक्रम घोषणा

ujayalokhabar.com इच्छाखबर संवाददाता
शनिबार, जेठ ११, २०७६

चितवन , ११ जेष्ठ । नेपाल प्रेस युनियन, चितवनले सङ्गठन स्थापनाको रजत वर्ष विभिन्न कार्यक्रम गरी मनाउने घोषणा गरेको छ । रजत वर्षको अवसरमा यो वर्षभरि विभिन्न कार्यक्रम गरिने प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । मासिक रुपमा कार्यक्रम गरी वर्षभरि उल्लासका साथ अबको एक वर्ष रजत वर्षको रुपमा मनाउने त्यस अवसरमा जानकारी दिइयो ।

प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालका अनुसार जेठ १३ गते सङ्गठन स्थापना भएको दिनको अवसर पारेर वाकाथुन (कुनै सन्देशसहित समूहमा हिँड्ने कार्य) सहित रजत वर्षका कार्यक्रमको शुभारम्भ गरिने छ । सो दिन विहान ६ बजे पत्रकार एवम् जिल्लाका प्रवुद्ध व्यक्तिहरुसहितको सहभागितामा ‘हिडौँ स्वस्थ बनौँ’ भन्ने सन्देशसहित भरतपुरको चौबिसकोठीबाट नारायणगढको पुलचोकसम्म सबै सँगै हिँड्ने कार्यक्रम रहेको छ ।

रजत वर्षको अवसरमा श्रमजीवी पत्रकारको अवस्था र श्रमजीवि ऐन कार्यान्वयनको अवस्था विषयमा अन्तरक्रिया, जिल्लाका सरकारी निकायका सूचना अधिकारीसँग पत्रकारको अन्तरक्रिया, खुल्ला फोटो प्रतियोगिता, पत्रकार महिलाहरुको अध्ययन अवलोकन भ्रमण, जिल्लामा रहेर २५ वर्षभन्दा लामो समयदेखि पत्रकारिता गरिरहेकाहरुलाई सम्मान, अन्तरमिडिया फुटसल प्रतियोगिता, पत्रकारका लागि आँखा एवम् दन्त परीक्षण कार्यक्रम गरिने प्रेस युनियन चितवनका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी, साँस्कृतिक कार्यक्रम, चितवनको इच्छाकामना गाउँपालिकामा स्वास्थ्य शिविर, भ्रमण वर्ष २०२०प्रति केन्द्रित पर्यटन विकास लक्षित कार्यक्रम, पिछडिएको वस्तीमा क्यान्सर सचेतना कार्यक्रम, वातावरण संरक्षण सम्बन्धी सचेतना कार्यक्रम र रजत स्तम्भ अनावरण, स्मारिका विमोचन एवम् समापन समारोह कार्यक्रम गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सम्बन्धित समाचार

इच्छाकामना गाउँपालिकाका दुई रिसोर्टले प्राप्त गरे ‘अति उत्तम’ खाद्य स्वच्छता स्तर

भरतपुर–२५ मा मङ्गलम पोल्ट्रीको दुर्गन्धले स्थानीय र निकुञ्जका वन्यजन्तु प्रभावित

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटलिटीले २८औँ वार्षिकोत्सव सामाजिक उत्तरदायित्वसहित मनाए

चुम्लिङ्गटारमा सडक दुर्घटना पश्चातको उद्धार तथा प्राथमिक उपचार सम्बन्धि तालिम

मुग्लिन–मलेखु सडक आयोजनालाई सगरमाथा यूवा क्लव फिस्लिङ्गको एक हप्ते अल्टिमेटम

बकुल्लहरी जलदेवी मन्दिर मेलाका लागि यूवा व्यवसायी तूलाचनद्वारा ५१ हजार आर्थिक सहयोग

ताजा अपडेट

१

२

३

४

५

६
इच्छाकामना मन्दिर परिसरमा आज र भोलि  मेला लाग्ने, विविध सांस्कृतिक कार्यक्रम हुने

७
ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकमा शैक्षिक अनुगमन

८
सर्वशान्ति माविमा अत्याधुनिक भान्सा र डाइनिङ हल निर्माण हुने

९
इच्छाकामना गाउँपालिकाले विरामीलाई फलफुल वितरण गरेर मनायो संविधान दिवस

१०

यो छुटाउनुभयो कि?

लुटपाट भएका सामान फिर्ता गर्न इच्छाकामना गाउँपालिकाको आग्रह

ईच्छाकामना मिडिया नेटवर्क प्रा.लि.द्धारा प्रकाशित
ईच्छा खबर डिजिटल पत्रिका

  • इच्छाकामना ४ कुरिनटार चितवन
  • सम्पादक विपि त्रिपाठी (९८४५९८०३०१ )
  • सुचना विभाग दर्ता नम्बर : १२६०/०७५–७६
  • कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : २०४३०७०-७५/७६

समाचार तथा विज्ञापनका लागि

ठेगाना: इच्छाकामना ४ कुरिनटार चितवन
मोबाइल: +९७७ ९८४५९८०३०१
इमेलichchhakhabar@gmail.com, marketing.ichchhakhabar@gmail.com

हाम्रो टिम

कार्यकारी संपादक हिरालाल गुरुङ सम्पादक सन्जय पोखरेल फोटो पत्रकार दान बहादुर गुरुङ
काठमाडौ प्रतिनिधि राजाराम पौडेल / सविन घिमिरे भरतपुर महानगर प्रतिनिधि सुमन सुवेदी

उपयोगी लिंकहरु

    • गृहपृष्ठ
    • हाम्रोबारे
    • नियम र सर्तहरू
    • गोपनीयता नीति
    • सम्पर्क

अधिकार © २०२२ । ईच्छाकामना मिडिया नेटवर्क प्रा.लि सर्वाधिकार सुरक्षित

Developed by: Namuna Computer