एकाबिहानै नेपाल अधिकांश  जिल्लामा भुकम्पको धक्का महसुस गरियको छ।बिहान करिब ६ बजेर ३० मिनेटमा  शक्त्तिशाली धक्का  महसुस गरियको हो।

२०७२ बैशाखको गोर्खा भुकम्प गएको दिन नजिकै भुकम्पको धक्का महसुस गर्दा स्थानिए त्रसित बनेका छन। बिहान गयको भुकम्पको केन्द्रबिन्दु धादिङ नौबिसे रहेको र भुकम्प मापन केन्द्रले ५.२ रेक्टरस्केल को भुकम्प रहेको जनाएको छ। भारतको अरुणान्चल प्रदेशको इटानगरमा राती २ बजे ५.९ रेक्टर स्केलको भुकम्पको धक्का महसुस गरिएको थियो त्यही भुकम्पको पराकम्प अहिले महसुस गरियको हुन सक्ने आसंका गरिएको छ।