काठमाडौं :  नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ। होटल याक एण्ड यतिमा आज दिउसो साढे १ बजे घोषणा पत्र सावर्जनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

रिजालका अनुसार घोषणा पत्रको सार्वजनिकरण केही नयाँ ढंगले हुदैछ। त्यसमा अध्यक्ष ओलीसँग लाइभ डिबेटको कार्यक्रम पनि राखिएको छ।