चितवन : नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजिवी संगठन इच्छाकामनाको शुभकामना आदान प्रदान तथा बैठक सम्पन्न भएको छ ।
तिहार तथा छठपर्वको अवसरमा इच्छाकामना ३ चुम्लिङमा शुभकामना आदानप्रदान कार्यक्रम तथा बैठक सम्पन्न भएको हो
बैठकले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको गठबन्धनका उम्मेद्वाहरुलाई जिताउन सक्रिए भएर लाग्ने निर्णय गरेका छन् । संगठनका अध्यक्ष श्रीरेन्द्रप्रकास पोखरेलको अध्यक्षतामा बसेको बैठकले गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन अपिल समेत गरेका छन् ।
इच्छाखबर संवाददाता












