चितवन :  पूर्वप्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि चितवन आउने भएका छन् ।
अध्यक्ष प्रचण्ड भोली विभिन्न कार्यक्रममा सहभागी हुने नेकपा माओवादी केन्द्र चितवनले जनाएको छ ।

यस्ता छ्न् कार्यक्रमहरु :

१. भरतपुर ओरालोमा मुख्य शहरी सडकमा भुमिगत बिधुत लाईनको शिलान्यास बिहान ८:०० बजे
२) भरतपुर ७ मा रहेको तारापुन्ज रिसोर्ट दाहाल प्रतिष्ठानको कार्यक्रम ११ बजे
३) भरतपुर २८ मेघौलीमा मेघौली एयरपोर्ट रन्वे पिच शिलान्यास १:३० बजे
४) पार्टी कार्यलय कृष्णपुरमा जिल्ला पार्टीको बैठक दिउँसो ३ बजे