मुग्लिन :  पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ ।गएराती २ :  ३५ बजे भरतपुर २९ स्थित केराबारीमा बर्षातसगैँ पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेका थिए । अहिले विहान ८ :  ३० बजेदेखि सडक दुइतर्फी सुचारु भएको जिल्ला प्रहरी कायाृलय चितवनले जनाएको छ ।