मुग्लिन२१ भदौ :    पहिरोका कारण अवरुद्ध पृथ्वीरजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बर्षासगैँ चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभीरमा शुक्रबार बिहान ७ : २५ बजे सडकमाथिबाट लेदो सहित पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेका थिए ।  अहिले पहिरो हटाई दुईतर्फी सुचारु गरिएको प्रहरीले जनाएको छ।