About Us | Privacy Policy | Contact
शनिबार, साउन २३, २०८३  |  August 8, 2026
इच्छा खबर |
×
  • गृहपृष्ठ
  • देश / समाज
  • राजनीति
  • विश्व खबर
  • अर्थ
  • कृषि
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • मनोरञ्जन
  • रोचक खबर
  • संवाद
  • ईच्छाकामना टिभि
  • युनिकोड
  • गृहपृष्ठ
  • देश / समाज
  • राजनीति
  • विश्व खबर
  • अर्थ
  • कृषि
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • मनोरञ्जन
  • रोचक खबर
  • संवाद
  • ईच्छाकामना टिभि
  • युनिकोड

स्थानीय पाठ्यक्रम बनाउँदै चितवनको भरतपुर महानगर

ujayalokhabar.com इच्छाखबर संवाददाता
बिहिबार, साउन २३, २०७६

चितवन  : भरतपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । शैक्षिक सत्र २०७७ देखि लागू गर्ने योजनाका साथ पाठ्यक्रम बनाउन लागिएको महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । महाशाखाप्रमुख सीताराम कोइरालाका अनुसार आउँदो शैक्षिक सत्रदेखि कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रममा पढाइ शुरु गर्न स्थानीय आवश्यकता, विषयवस्तु, स्थानीय विज्ञको सुझव र सहयोगमा पाठ्यपुस्तक तयार गर्न लागिएको हो ।
महानगराप्रमुख रेनु दाहालका अनुसार यस क्षेत्रको परिचय, समाज, स्थानीय, संस्कृति र कला, स्थानीय पर्यटन तथा व्यवसाय, पेशा र प्रविधि, स्थानीय जडीबुटी तथा उपचार विधि, स्थानीय खेल, विपद् व्यवस्थापन, शहरी विकास, वातावरण संरक्षण, सभ्य र स्वास्थ्य जीवनका कथा पाठ्यक्रममा समेटिनेछ । पाठ्यपुस्तक निर्माणका लागि लेखनाथ खनालको संयोजकत्वमा गत मङ्सिर १७ गते आठ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलका सदस्यसचिव रुद्र शर्माका अनुसार कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन तयार गरी यही भदौ पहिलो सातामा नगर शिक्षा समितिमा पेश गरिने र महानगर कार्यपालिकाको बैठकले अनुमोदन गरेपछि पाठ्यक्रम लागू गरिनेछ ।
एकसय पूर्णाङ्कको पुस्तकको नाम ‘हाम्रो गौरव भरतपुर महानगर’ प्रस्ताव गरिएको छ । यसको टुङ्गो कार्यपालिकाको बैठकले लगाउँदैछ । । महानगरभित्रका १२३ सामुदायिक विद्यालय र ९७ संस्थागत विद्यालयमा पाठ्यक्रम लागू हुनेछ । साथै सामाजिक, शारीरिक र सृजनात्मक कला विषयमा २० पूर्णाङ्कको परीक्षासमेत लिनुपर्ने र त्यसको व्यवस्थापन शिक्षकले नै गर्नुपर्ने प्रस्ताव गरिएको छ । अहिले यहाँका विद्यालयले स्थानीय पाठ्यक्रमका रुपमा अङ्ग्रेजी, गणित र विज्ञान विषयलाई प्राथमिकता दिइँदै आएको छ ।रासस

सम्बन्धित समाचार

इच्छाकामना गाउँपालिकाका दुई रिसोर्टले प्राप्त गरे ‘अति उत्तम’ खाद्य स्वच्छता स्तर

भरतपुर–२५ मा मङ्गलम पोल्ट्रीको दुर्गन्धले स्थानीय र निकुञ्जका वन्यजन्तु प्रभावित

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटलिटीले २८औँ वार्षिकोत्सव सामाजिक उत्तरदायित्वसहित मनाए

चुम्लिङ्गटारमा सडक दुर्घटना पश्चातको उद्धार तथा प्राथमिक उपचार सम्बन्धि तालिम

मुग्लिन–मलेखु सडक आयोजनालाई सगरमाथा यूवा क्लव फिस्लिङ्गको एक हप्ते अल्टिमेटम

बकुल्लहरी जलदेवी मन्दिर मेलाका लागि यूवा व्यवसायी तूलाचनद्वारा ५१ हजार आर्थिक सहयोग

ताजा अपडेट

१

२

३

४

५

६
इच्छाकामना मन्दिर परिसरमा आज र भोलि  मेला लाग्ने, विविध सांस्कृतिक कार्यक्रम हुने

७
ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकमा शैक्षिक अनुगमन

८
सर्वशान्ति माविमा अत्याधुनिक भान्सा र डाइनिङ हल निर्माण हुने

९
इच्छाकामना गाउँपालिकाले विरामीलाई फलफुल वितरण गरेर मनायो संविधान दिवस

१०

यो छुटाउनुभयो कि?

लुटपाट भएका सामान फिर्ता गर्न इच्छाकामना गाउँपालिकाको आग्रह

ईच्छाकामना मिडिया नेटवर्क प्रा.लि.द्धारा प्रकाशित
ईच्छा खबर डिजिटल पत्रिका

  • इच्छाकामना ४ कुरिनटार चितवन
  • सम्पादक विपि त्रिपाठी (९८४५९८०३०१ )
  • सुचना विभाग दर्ता नम्बर : १२६०/०७५–७६
  • कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : २०४३०७०-७५/७६

समाचार तथा विज्ञापनका लागि

ठेगाना: इच्छाकामना ४ कुरिनटार चितवन
मोबाइल: +९७७ ९८४५९८०३०१
इमेलichchhakhabar@gmail.com, marketing.ichchhakhabar@gmail.com

हाम्रो टिम

कार्यकारी संपादक हिरालाल गुरुङ सम्पादक सन्जय पोखरेल फोटो पत्रकार दान बहादुर गुरुङ
काठमाडौ प्रतिनिधि राजाराम पौडेल / सविन घिमिरे भरतपुर महानगर प्रतिनिधि सुमन सुवेदी

उपयोगी लिंकहरु

    • गृहपृष्ठ
    • हाम्रोबारे
    • नियम र सर्तहरू
    • गोपनीयता नीति
    • सम्पर्क

अधिकार © २०२२ । ईच्छाकामना मिडिया नेटवर्क प्रा.लि सर्वाधिकार सुरक्षित

Developed by: Namuna Computer