बर्दिया : अबिरल बर्षासंगै बर्दियाको बबई नदीमा आएको बाढीले ३ जनालाई बगाएको छ ।तीन जना मध्ये एक जनाको जिवितै उद्धार गरिएको छ । दुई जना बेपत्ता भएका छन् ।काठ संकलन गर्न गएका बेला उनीहरुलाई बगाएको हो । उनीहरूको खोजी कार्य भइरहेको बताइएको छ ।
प्रशासनले तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ