काठमाडौं,८वैशाख । आइतबार देशभरी आंशिक देखि सामान्य बदली हुने सम्भावना छ । पहाडी तथा मध्य पूर्वी क्षेत्रका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहितको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै राति देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ । थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहितको वर्षाको सम्भावना छ ।