भारत र पालिक्स्ताको सिमा क्षेत्रमा अहिले दुबै तर्फ बाट भीषण गोलि हानाहान भै रहेको छ। लाइन अफ कन्ट्रोल LOC मा आज बिहानै देखि दुबै तर्फ बाट छिट फुट फायरिङ भै रहेको भय पनि अहिले साझ परे पछि भने निकै ठूलो ठूलो आवाजमा दुबै तर्फ बाट भीषण गोलिबारी भयको हो।
भारतको कस्मिर को पुलावमा केही दिन अगाडि पाकिस्तान मा सक्रिय आतंकबादी संगठन जैस य महोम्मत ले आक्रमण गरि आफ्ना ४० सुरक्षाकर्मी को हत्या गरे पछि भारत र पाकिस्तान बिच तनाब बडेको थियो।
दुई देशको तनाबमा पाकिस्तान को साथ चीन र भारतको साथ अमेरिकाले अघोषित रुपमा लिय पछि अर्को बिश्वयुद्दको खतरा समेत देखियको छ। – अन्तर्राष्ट्रिय संचार माध्यम