Tag: file photo

बेनिघाट रोराङ १० को पुरानो जोगिमारा पहिरोमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अबरुद्।

बेनिघाट रोराङ १० को पुरानो जोगिमारा पहिरोमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अबरुद्।
कुरिनटार, ८ असोज । पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन– नौविसे सडक अवरुद्ध भएको छ । अविरल बर्षासंगै धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जोगीमारामा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउनका लागि डोजर लिएर पहिरो स्थल तर्फ गएको सडकविभागका ओभरसियर हरि घिमिरेले  जानकारी दिनुभयो । उहाँका अनुसार ९ः१५ बजे पहिरो खसेको हो।