Uncategorized

इच्छाकामनाको शिक्षा शाखामा तालाबन्दी प्रति राष्ट्रिय शिक्षक सगठनको आपत्ति

इच्छाकामनाको शिक्षा शाखामा तालाबन्दी प्रति राष्ट्रिय शिक्षक सगठनको आपत्ति
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकाको शिक्षा शाखामा नेपाली काँग्रेस निकट शिक्षकहरुको संस्था नेपाल शिक्षक संघले लगाएको तालाबन्दी प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन इच्छाकामनाले आपत्ति प्रकट गरेको छ । बिहिबार बिहानै एक प्रेसविज्ञप्ती जारी गर्दै उक्त घटना प्रति आफ्नो संगठनको ध्यानाकर्षण भएको जानकारी गराउदै संगठनले आपत्ति प्रकट गरेको हो । संगठनका अध्यक्ष सुजन सापकोटा, उपाध्यक्ष देव बहादुर गुरुङ र टप कुमारी श्रेष्ठ तथा सचिव राजु त्रिपाठीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नियम...

गण्डकी गाउँपालिकाले तरकारी ढुवानीको सहजताका लागि विद्युतीय रोपवे सञ्चालन गर्ने

गण्डकी गाउँपालिकाले तरकारी ढुवानीको सहजताका लागि विद्युतीय रोपवे सञ्चालन गर्ने
गण्डकी  :तरकारी ढुवानीको सहजताका लागि गोरखाको गण्डकी गाउँपालिकाले विद्युतीय रोपवे सञ्चालन गर्ने भएको छ । विद्युतीय रोपवे कार्यक्रमका लागि गण्डकी गाउँपालिका र प्राविधिक परामर्शदाता रोपवे नेपालको संयुक्त टोलीद्धारा विस्तृत प्राविधिक स्थलगत अध्ययन समेत सम्पन्न गरेको छ । केही वर्ष अघिसम्म हाते रोपवे सञ्चालनमा आएको तथा हाल बन्द रहेको हिक्लुङ थुम्कामा थप स्तरोन्नती गरी विद्युतीय रोपवे सञ्चालन गरी तरकारी तथा सामान ढुवानी गर्ने गाउँपालिकाको योजना रहेको गाउँपालिका अध्यक्ष दीपक तिमिल्स...

कथा – “रत्नमान”

कथा – “रत्नमान”
रत्नमानको उमेर निकै धेरै नभए पनि पचास काटेको देखिन्थ्यो। साथीभाइहरुले बेला बेलामा सर सल्लाह दिन्थे " हेर रत्नमान दिनहुँ दारी काटनु , रेस्टुरेन्टमा एक दुईजना ठिटी लिएर हिड्नु के वुढो देखिएको यार त त," रत्नमान घरी घरी ऎना हेरेर कहिले काही त साथीभाइले ठिकै भने झै ठान्थ्यो। नागरिकताको जन्म मितिले पनि उसलाई रत्नमान त अझै युवा छस भनिरहेको थियो जस्तो भान हुन्थो । अरु त अरु अस्ति हस्पीटलमा नर्सहरुले पनि "बा " भनेर बोल्याएको भनेर उसले चित्त दु:खाइ गरेको थियो ।कमसेकम अंकल सम्म भनी द...

कथा : बा

कथा : बा
"तिम्रा बाआमाले हैरान पारि सके, म त माइत जान्छु,तिम्रा बाआमा आफै स्याहारेर बस,म त यो घरको नोकर जस्तै भई सकेँ !" एकाविहानै आफ्नी श्रीमतीकाे तीखो बचनले उदय झस्किन्छ ।"हेर बुढी ! सबै बुढाबुढीको अवस्था यस्तै त हो । "ऊ आफ्नी श्रीमतीलाई सम्झाउन खोज्दछ।"मैले भनेकै थिएँ नि, बाआमाको जिउनी राख्नु पर्छ, जिउनी राख्ने कुरा तिमीले टेर लगाएनौ क्यारे ! उसबेला तिम्रा दाइहरूले- हेर् बाबु "बाआमा पाल्ने भनेको त महान् पुण्य काम हो मलाई बाआमा स्याहार्ने असाध्यै रहर छ तर के गर्ने आमाबा नै मसँग बस्...

एमाले बाग्मती प्रदेश अध्यक्षमा कैलास ढुंगेल र सदस्यमा इच्छाकामनाका कृष्णप्रसाद सिलवाल विजयी।

एमाले बाग्मती प्रदेश अध्यक्षमा कैलास ढुंगेल र सदस्यमा इच्छाकामनाका कृष्णप्रसाद सिलवाल विजयी।
नेकपा एमाले प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनबाट अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन्।                                                                                                                   यहि  असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट  उद्घाटन भएको अधिवेशनको कमलादिको नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र पछि शुक्रबार राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले छ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दा...

भोलीदेखि सुरु हुने दोश्रो इच्छाकामना महोत्सवको तयारी पुरा, प्रदेश सांसद सिलवालले उद्घाटन गर्ने

भोलीदेखि सुरु हुने दोश्रो इच्छाकामना महोत्सवको तयारी पुरा, प्रदेश सांसद सिलवालले उद्घाटन गर्ने
 कुरिनटार  :  दोश्रो  इच्छाकामना महोत्सव २०८०को तयारी पुरा  भएको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सवका संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेतीले जानकारी दिनुभयो । चितवनको इच्छाकामना ४ कुरिनटारमा भदौ २७ गतेदेखी असोज ७ गते सम्म महोत्सव हुने भएको हो ।आर्थिक गतिविधिको चलायमान गर्न  तथा  स्थानिय उत्पादन  र पर्यटन प्रवर्धनका लागि इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को कार्यालय कुरिनटार र इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा इच्छाकामना एफएम कु...

सुपर त्रिसुलि हाइड्रोपावरको सरोकार समिती निर्माणमा विमती जनाउदै स्थानियद्वारा प्रदर्शन ।

सुपर त्रिसुलि हाइड्रोपावरको सरोकार समिती निर्माणमा विमती जनाउदै स्थानियद्वारा प्रदर्शन  ।
कुरिनटार-गोर्खाको गण्डकी गाउँपालिका वडा नम्बर १ र चितवनको इच्छाकामना गाउँपालिका ३ मा पर्ने त्रीशुली नदिमा निर्माण सुरु गरिएको सुपर त्रीशुली हाइड्रोपावरबाट प्रवाहित हुनेहरुलाई नसमेटी सरोकार समिती गठन भएको भन्दै बिरोध भएको छ।                                                                                                      एकसय वाट क्षमताको हाइड्रोपावर निर्माणको क्रममा आयोजना बाट प्रवाहित हुने क्षेत्रको विभिन्न सरोकारका बिषय उठ्ठानकोलागि सरोकार समिती निर्माण गरिने भएपनी गण्डक...

दोश्रो इच्छाकामना महोत्सव २०८० भदौ २७ गते देखी असोज ७ गते सम्म कुरिनटारमा हुने

दोश्रो इच्छाकामना महोत्सव २०८० भदौ २७ गते देखी असोज ७ गते सम्म कुरिनटारमा  हुने
हीरालाल गुरुङ कुरिनटार  : दोश्रो इच्छाकामना महोत्सव २०८० हुने भएको छ ।चितवनको इच्छाकामना ४ कुरिनटारमा भदौ २७ गतेदेखी असोज ७ गते सम्म महोत्सव हुने भएको हो ।आर्थिक गतिविधिको चलायमान गर्न  तथा  स्थानिय उत्पादन  र पर्यटन प्रवर्धनका लागि इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को कार्यालय कुरिनटार र इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा इच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा  महोत्सव हुने भएको हो । आज कुरिनटारमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराएको हो । महोत्सवमा क...

आज बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

आज बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं :  मौसम पुर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। साथै महाशाखाले कोशी प्रदेशका तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्था...

आज बकर इद मनाइँदै,सरकारले दियो सार्वजनिक बिदा

आज बकर इद मनाइँदै,सरकारले दियो  सार्वजनिक बिदा
काठमाण्डौ :  आज  मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाइँदैछ । इदुल फित्र अर्थात् रमजानको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले बताउनुभयो ।  उहाँका अनुसार बकर इदमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था ...