Slider

बेपत्ता भएको २५ दिन सम्मपनि अज्ञात वेनिघाट रोराङका शिवकुमार कार्की।

बेपत्ता भएको २५ दिन सम्मपनि अज्ञात वेनिघाट रोराङका शिवकुमार कार्की।
 धादिङ- बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय शिवकुमार कार्की असार ३१ गतेदेखि सम्पर्क विहिन छन् ।                                                                                                     रोजगारीको लागि कुवेत रहेका उनि नेपाल आएको चार महिनापछि बेपत्ता भएका हुन। यहि साउन २१ गते पुनः  वैदेशिक रोजगारीमा कुवेत जाने  तयारीमा रहेका उनको हत्या भएको हुन सक्ने आसङ्कामा दोषी पहिचान गरी कार्वाहीको माग गर्दै स्थानीय र परिवारले आन्दोलन चर्काएका छन् ।                  ...

विश्व हिन्दु युवा संघ भरतपुरको अध्यक्षमा निखिल पराजुली

विश्व हिन्दु युवा संघ भरतपुरको अध्यक्षमा निखिल पराजुली
चितवन – विश्व हिन्दु युवा संघ भरतपुर महानगर समितिको अध्यक्षको जिम्मेवारी निखिल पराजुलीलाई दिईएको छ । विश्व हिन्दु संघ चितवनका अध्यक्ष घनश्याम पौडेल (श्याम) हिन्दु युवा संघ भरतपुरको अध्यक्षमा पराजुलीलाई मनोनित गरेका हुन् । संगठन विस्तार र हिन्दु राष्ट्र निर्माण अभियानका लागि पराजुलीलाई हिन्दु युवा संघ भरतपुरको अध्यक्षमा मनोनित गरिएको पौडेलले बताएका छन् । उनले क्षेत्र, लिङ्ग, वर्ग र समुदायलाई समेट्दै भरतपुर महानगर समिति विस्तार गरी हिन्दु राष्ट्र निर्माण अभियानमा जुट्न पनि आग्...

समाजसेवी टंकनाथ पौडेलको घोषणा- चितवन क्षेत्र नम्बर २ का २८ जना असहाय अशक्तको स्वास्थ्य बिमा गरिदिने  

समाजसेवी टंकनाथ पौडेलको घोषणा- चितवन क्षेत्र नम्बर २ का २८ जना असहाय अशक्तको स्वास्थ्य बिमा गरिदिने  
चितवन : चितवन क्षेत्र नम्बर २ नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधिका उम्मेदवार वरिष्ठ समाजसेवी टंकनाथ पौडेलले क्षेत्र नम्बर २ का २८ जना असहाय अशक्तको स्वास्थ्य बिमा गर्ने घोषणा गरेका छन् । क्षेत्र नम्बर २ मा भरतपुर महानगरको १० वडासहित इच्छाकामना र कालिका गरी २८ वडा रहेकोले वडा कमिटीले सिफारिस गरी पठाएको एक वडाको १ जनालाई स्वास्थ्य बिमा गरिदिने घोषणा आफूले गरेको पौडेलले इच्छा खबर लाई बताए । भरतपुर महानगरको वडा नम्वर ७ निर्वाचित कार्यसमितिले बधाई तथा परिचयात्मक कार्यक्...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
२० वैशाख, काठमाडौं । सोमबार विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ यस वर्षको स्वतन्त्रता दिवस मनाउन लागिएको हो । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको पाइन्छ । सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका ...

कैलाश कोइरालाको आउँदै गरेको उपन्यास राजबिउँ बाट केही अंश

कैलाश कोइरालाको आउँदै गरेको उपन्यास राजबिउँ बाट केही अंश
............. त्यो समय बेग्लै थियो। बुवाका लागि निकै प्रतिकूल थियो देश। जहिल्यै बुवा लुकेर घर आउथे। घरमा पनि चैनसँग बस्दैनथे। भूमिगत जस्तै थिए उनी। बुवासँगै राजद्रोहको मुद्दामा जागिर गुमाएकाहरूले माफी मागेर पुनःजागिर सुरू गरिसकेका थिए तर बुवाले सरकारसामु माफी मागेनन् बरू पञ्चायत विरोधी गतिविधि बढाउँदै गए। झन् झन् प्रशासनको आँखाको तारे बन्दै गए। उनले दुईवटा कुराको विरोध गरेको म कहिल्यै बिर्सन सक्दिन । एउटा पञ्चायत र अर्को कम्युनिस्ट । मेरो मस्तिष्कमा पनि के छाप परेको थियो भन...

इच्छाकामना (कविता )

इच्छाकामना  (कविता )
इच्छाकामना फन्को मार्दा सबै वडा पुगे सबै वार्डको परिचय ऐतिहासिक भेटे । तराई, पहाड, हिमाल जस्तै यसका अवस्थिति बहुल जाति, बहु भाषा अनि बहु संस्कृति ।। मनकामना केबुलकार, लामो झर्ना कपालसरी अमूल्य ति जटिबुटि पाखाभरी सुनाखरी ।।। बालगौरी, इच्छाकामना देवताका खानी यहाँ अनन्त रुपी कलकल बग्ने त्रिशुली छ जहाँ ।।।। मनमोहक दृश्य यहाँ उपरदंग र सिराईचुली धार्मीक स्थल संगै जहाँ त्रिवेणीको संगम पनि ।।।।। चितवनको एउटै मात्र इच्छाकामना पहिचान जागौं सबै आजै देखि गापा सबल बना...

गण्डकी र शहिदलखन गा.पा सहित गोरखामा ११ जनामा कोरोना संक्रमण पुष्टी

गण्डकी र शहिदलखन गा.पा सहित गोरखामा ११ जनामा कोरोना संक्रमण पुष्टी
८ असार, गोरखा ।। गोरखामा थप ११ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट प्राप्त जानकारी अनुसार दुई महिला र नौ पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेका अनुसार शहीद लखन गाउँपालिकाका तीन जना, गण्डकी गाउँपालिकाका तीनजना र भीमसेन थापा गाउँपालिकाका पाँच जनामा कोरोना पुष्टि भएको छ । शहीद लखन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठका अनुसार भगवती हिमालय मावि ...

अवरुद्ध मुग्लिन/नारायणगढ सडक १५ घण्टा पछि एकतर्फी सुचारु

अवरुद्ध मुग्लिन/नारायणगढ सडक १५ घण्टा पछि एकतर्फी सुचारु
असार - ३, कुरिनटार ।।  पहिरोका कारण बिहानै देखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा सुचारु भएको छ। आज बिहान सवा ४ बजे तिर इच्छाकामना ६ चारकिलो डाडामा गएको पहिरो १५ घण्टा लगाएर हटाएर साझ ६:४५ बजे देखि एकतर्फी रुपमा सुचारु भएको हो। पहिरोका कारण बिहानै देखि राजमार्ग दुइतर्फी रुपमा अवरुद्ध भएको थियो। अवरुद्ध राजमार्ग खुलाउनका लागि ५ वटा मेसिन प्रयोग गरिएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

रुकुमघटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवनको सांकेतिक विरोध

रुकुमघटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवनको सांकेतिक विरोध
चितवन, १६ जेठ । पश्चिम रुकुममा भएको घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाले शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा दिपप्रज्वलन गरी ध्यानाकर्षण गराएको छ । राष्ट्रिय दलित पत्रकार संघ केन्द्रको आह्वानमा जिल्ला शाखाले पनि सांकेतिक विरोध कार्यक्रम गरेको हो । सरकार ! अध्यारो कहाँ छ ? उज्यालो यहाँ छ भन्ने ब्यानर सहित राष्ट्रिय दलित पत्रकार संघ चितवनको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, नेपाल प्रेस य...

भ.म.न.पा.को उपमेयर सहित १३ जना वडाध्यक्षले महानगरका सबै कार्यक्रम बहिष्कार गर्ने

भ.म.न.पा.को उपमेयर सहित १३ जना वडाध्यक्षले महानगरका सबै कार्यक्रम बहिष्कार गर्ने
चितवन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाह सहित १३ जना वडाध्यक्षहरुले महानगरले आयोजना गर्ने सबै कार्यक्रम र बैठक बहिष्कार गर्ने निर्णय गरेका छन् । सोमबार भरतपुरमा सम्पन्न बैठकले सो निर्णय गरेको हो । बैठक पछि जारी प्रेस बिज्ञप्तिमा कोरोना अस्पतालको सामान चोरी प्रकरणका दोषीलाई कारबाही गर्न महानगरले आलटाल गरेको भन्दै कारवाही नभएसम्म कुनै पनि कार्यक्रममा उपस्थित नहुने उल्लेख छ । यसरी बिज्ञप्ति जारी गर्नेहरुमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित उपमेयर पार्वती शाह ठकुरी , १३ ...