साहित्य-संस्कृति

कथा – `सम्मान´

कथा – `सम्मान´
दश बजे अफिस पुगेर हाकिम साहेबको कोठाबाट हाजिर गरेर फर्कँदै गर्दा बाटैमा हाकिमसँग मेरो जम्काभेट भएको थियो । हरि सर !,"नेपाली साहित्यको अवस्था अाजभाेलि के कस्तो छ ?"मैले उत्तर फर्काउँदै,"के हुनु सर लेखकभन्दा पाठक कम भए अचेल त ,पढ्ने मानिस नै पाइँदैन भनेँ ।"मलाई सान्त्वना दिँदै " भो पीर नगर्नुहोस् ,एक दिन त पालो आइ हाल्छ नि सर "यो अफिसको मानिसले आज यतिका समय पश्चात नेपाली साहित्यका बारेमा चासो देखाएको देख्दा मनमा हर्षको सीमा रहेन, दशौँ वर्ष यही अफिसबाट कलम चलाउँदा सुन्नेकान नलगा...

कथा : पीर

कथा : पीर
"ल सर ! म त विदेश हिँडेको बस्नुस् है । नेपालमा नै केही गरौँ भनी केही वर्ष अधि फर्केकाे थिएँ । फर्कँदा निकै ऊर्जा लिएर आएकाे थिएँ । नेपालमा सोचे अनुसारको गर्न सकिएनँ ,यहाँ बनाउनेकाे भन्दा खुट्टा तान्नेकाे लर्काे रहेछ, आफ्नो देश र गाउँ विकास गर्न भनी फर्केको थिएँ सबै सपना चकनाचुर भए । " मैले प्रति प्रश्न गरेँ ," गत वर्ष चुनावमा पुरानो पार्टीले केही गर्न सकेन भनेर जनता सामु भोट मागेको होइन ? हजुरले आफू त कृषि विशेषज्ञ हो यदि हाम्रो नयाँ पाटीले चुनाव जिते त यस प्रदेशका दश हजार...

कथा : देशको माया

कथा : देशको माया
एक दिन विद्यालयबाट फर्कँदै गर्दा मेरी सानी छोरीले प्रश्न सोधिन् "बाबा ! हजुरले सधैँ मलाई देशभक्ति गीतमा मात्र नाच्न लागाउनु हुन्छ । हिजो नयाँ विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रममा `आँखैमा राक्छु मेरो देश´ गीतमा नाच्न लगाउनु भो ।साथीहरूले खिस्सी गरे । उनीहरूको गीतमा कति हुटिङ भो रे । मेरो गीतमा त हुटिङ पनि भएन रे ।" छोरीको कुराले म एकै छिन रोकिएँ । के उत्तर दिने मसँग तत्कालीन उत्तर त थिएन । मैले छोरीलाई बोलाउँदै, "नानी एकपटक यता आऊ त" "यो मेरो हात हेर ! किन बाङ्गगो छ ? ...

कुशे औशी : मेरो हरेक चुनौतीहरूको आशा  बुबा 

कुशे औशी : मेरो हरेक चुनौतीहरूको आशा  बुबा 
तिमी को हौ भनुं म कसरी? हौसला दिन्छौ लड्न तागत भरी, एक अपरिभाषित परिभाषा मेरो हरेक चुनौतीहरूको आशा जन्मिए, हुर्कदै बढे तिम्रै वरिपरी सुस्केराहरूमा पनि सम्झन्छु मुस्कान झलझली, कहिल्यै देखिन तिमीमा उदासी मुस्किलहरूले लिएकी बिदा देखेर साहसी ? खै के थियो ऊर्जा तिमी भित्र, धपधप जलेर’नी पोलेनकी तिमीलाई? कस्तो अनौठो तिमी अनि कति विचित्र ?? समय अलि बदलियो, त्यो संगै दुरीपनि अझै उस्तै सम्झिरहन्छु, उस्तै नजिक मनभरी, होला, हुंदैन अलि दिन कुरा दिनचर्याले होला, दौडधुप चल...

इच्छाकामना साहित्य प्रवाहले मनायो २१० औँ भानुजयन्ती

इच्छाकामना साहित्य प्रवाहले मनायो २१० औँ भानुजयन्ती
कुरिनटार :  आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती आज शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।नेपालसहित दार्जिलिङ,सिक्किमलगायत नेपालीभाषी रहेका धेरै क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम मनाइएको हो । यसैबिच चितवनको इच्छाकामनामा पनि आदिकवि  भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती मनाइएको छ ।साहित्य प्रवाह इच्छाकामनाको आयोजनामा कुरिनटार स्थित इच्छाकामना मन्दिरको सभाहलमा एक कार्यक्रमकाबिच भानुजयन्ती  मनाइएको हो । वडा नम्बर   ४  का  वडा...

कवि श्रेष्ठको कविता सङ्ग्रह आरु फुलेको साँझको परिचर्चा

कवि श्रेष्ठको कविता सङ्ग्रह आरु फुलेको साँझको परिचर्चा
इच्छाकामना : कवि अनिल श्रेष्ठको कविता सङ्ग्रह आरु फुलेको साँझको परिचर्चा गरिएको छ । सामुदायिक रेडियो, इच्छाकामना एफएम कुरिनटारमा शनिबार एक साहित्यिक कार्यक्रमको आयोजना गरेर कवि श्रेष्ठको कविता सङ्ग्रह आरु फुलेको साँझको तेस्रो संस्करणको परिचर्चा गरिएको हो । कवि कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समीक्षक तेजविलास अधिकारीले कविता सङ्ग्रह बारे समीक्षात्मक दृष्टिकोण राखेका थिए । कवि सुदर्शन कट्टेल, रामजी त्रिपाठी, ईश्वरविलास अधिकारी र पत्रकार हीरालाल गुरुङले कवि...

युवा राजनीतिज्ञ कैलाश कोइरालाको उपन्यास राजव्यूह २३ गते बिमोचन हुने

युवा राजनीतिज्ञ कैलाश कोइरालाको उपन्यास राजव्यूह २३ गते बिमोचन हुने
भरतपुर : युवा राजनीतिज्ञ कैलाश कोइरालाको (राजव्यूह) उपन्यास २०८० असार २३ गते शनिबार होटल ग्लोबल चौबीसकोठी, भरतपुरमा दिउँसो २  बजे हुने विमोचन हुने भएको छ । समारोहमा निमन्त्रणा ग्रहण गरी उपस्थिति जनाउन लेखक कोइरालाले सबैमा आग्रह गर्नु भएको छ। कैलाश कोइरालाले यस अघि नै आफ्नो पुस्तक (राजव्यूह)को बिक्रीबापत प्राप्त गर्ने सम्पूर्ण लेखकस्व (रोयल्टी) आफ्नो पिता मनहरि कोइरालाको नाममा स्थापित (मनहरि कोइराला ट्रष्ट)मा जम्मा गरी सामाजिक तथा परोपकारी काममा प्रयोग गर्ने घोषणा गर्नु भएक...

नेपालको अवस्था

नेपालको अवस्था
सुवर्ण इतिहास बोकेको मेरो देश नेपाल वर्तमानमा कुरै गर्न नसकिने छ यसको हाल यसको जिम्मा कसले लिने पाए सबै यसलाई नै सोसी हिड्ने। भन्छन् सबै यसले पाएको छ श्राप सतीको भन्छु म हुन त होनि यो देश पनि पशुपतिको खुसी छन् सबै लगाउन दोष अरूलाई उत्तर दिन्छु म किन जितायौ त त्यै ठगहरुलाई। नेता त छन् व्यस्त हुनलाई भ्रष्ट तर जनताको पनि कमी छ भनेर कहिले हुने हामी प्रष्ट मेरो देश भित्रभित्रै खोक्कृसक्यो सधैँ उच्च रहने पृथ्वी नारायणको शिर पनि झोकृसक्यो। कठै मेरो ...

खतिवडाद्वारा लिखित समालोचनात्मक पुस्तक ‘परिचर्चा’ विमोचन

खतिवडाद्वारा लिखित समालोचनात्मक पुस्तक ‘परिचर्चा’ विमोचन
चितवन :  रमेश खतिवडाद्वारा लिखित समालोचनात्मक पुस्तक ‘परिचर्चा’ विमोचन गरिएको छ । शनिवार चितवनको इच्छाकामना– ३ चुम्लिङटारमा एक कार्यक्रमकाबिच विमोचन गरिएको हो । १० ओटा कृतिमाथि केन्द्रित रहेर तयार गरिएको समालोचनात्मक पुस्तकमा विविध विधाका १२ ओटा समालोचनात्मक लेखहरू समेटिएका छन् । पुस्तकको विमोचन कवि कृष्णप्रसाद पोखरेल, गोविन्दप्रसाद पौडेल, एकराज शर्मा, अनिल श्रेष्ठले गर्नुभयो । गोविन्दप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कवि कृष्णप्रसाद पोखरेलले युवा सम...

गायिका तथा मोडल सन्जु न्यौपानेकोे लामो कपाल सार्वजनिक

गायिका तथा मोडल सन्जु न्यौपानेकोे लामो कपाल सार्वजनिक
चितवन :  गायिका तथा मोडल सन्जु न्यौपानेले आफ्नो नयाँ गित बजारमा ल्याएकी छिन । सन्जु न्यौपाने र अमृत सापकोटाको आवाजमा रहेको लामो कपाल बोलको गित यति बेला युटुबमा सार्वजनिक भएको छ । गायिका तथा मोडल सन्जु न्यौपानेले आफ्नै युटुव च्यानल सन्जु न्यौपाने मार्फत सार्वजनिक गरिकि छिन । उक्त गितमा अमृत सापकोटा र सन्जु न्यौपानेको आवाज छ भने सुधिर श्रेष्ठ,धुब्र हमाल, सन्जु न्यौपाने र निसा न्यौपानेले अभिनय गरेका छन। न्यौपानेको लामो कपाल बोलको गित युटुबमा सार्वजनिक हुन साथ यति बेला टिकटकमा भा...