लेख/रचना

कोईराला नयाँ दर्शनको थालनीमा………

कोईराला नयाँ दर्शनको थालनीमा………
मेरो पहिलो उपन्यास (राजव्यूह) प्रव्लिकेशनमा प्रकाशनको क्रममा रहेकोले, यस पुस्तक बजारमा आगनु अगावै आर्को पुस्तक प्रकाशन गर्ने हेतुले लेख्न शुरु गरे । त्यसका केहि हरफहरु.... लियाे तोल्सतोईको भनाईवाट शुरू गर्न चाहान्छु, "कुनै साहित्यिक लेखनको एकरुपताको आधार त त्यसको पात्रहरु न त वातावरण नै हुन्छ, अपितु लेखनको नैतिक दृष्टिकोण नै त्यस्तो एकरुपताको आधार हुन्छ"। अनि त म पनि आफ्नो वरिपरिको वातावरण विरुद्धको सङ्घर्षले मात्र मान्छेलाई मान्छे वनाउँछ भन्ने वुझ्न थला रे जीवनरुपि परिवर्...

प्रकृति, मानव र नेपाली सन्दर्भ

प्रकृति, मानव र नेपाली सन्दर्भ
कैलाश काेइराला विश्वको उत्पति तथा मानव उत्पति कसरी भयो "चाल्ड्र डार्बिनले " यस विषयमा केहि प्रकाश पारेका छन्। यो एउटा प्राकृतिक घटना हो विभिन्न पदार्थको निहारिका आकारको आकस्मीक मिश्रणवाट पृथ्वी वनेको छ त कहिले ? इतिहास देखि यस प्रकारको घटना ले जीव पैदा भएको छ, लामो प्रर्कियावाट मानव ।( डार्बिन को जीव उत्पति ) त्यस अनुसार प्रकृतिको लगातार विरोधको वावजुद मानिसले सवै विकास प्रकृतिमाथि विजय प्राप्त गर्ने चेष्टावाट भएको छ। हाम्रा पूर्वजहरुले विश्व र देशको रहस्य,भुत ,वर्तमान एवं...

“दुई मुक्तक” तेजविलास

“दुई मुक्तक” तेजविलास
दुई मुक्तक                                                              तेजविलास १) अक्सिजन सिसीको कुरा भयो रेक्टर र भिसीको कुरा भयो कुरा त के भएन र यसपटक पुनः एमसिसीको कुरा भयो । २) सपना भत्किएको छ यसपटक रचना मक्किएको छ यसपटक सत्ता भजन नै बन्यो साहित्य ! इज्जत सक्किएको छ यसपटक ।

बुद्ध जयन्ती एक विशेष

बुद्ध जयन्ती एक विशेष
  -कैलाश काेइराला सिद्धार्थले २९ वर्षको उमेर (५३४ ई:पू)मा घर छाडे। ६ वर्ष सम्म योग तपस्या गरेपछि ध्यान र चिन्तनद्दारा ३६ वर्षको हुदा (५२८ ई.पू.मा) बोधि अर्थात ज्ञान प्राप्त गरेर बुद्ध भयका थिए। बुद्धको दर्शन एकदम क्षणिकवादमा आधारित भएको पाइन्छ। कुनै पनि वस्तु एक क्षणभन्दा बढ्ता रहने कुराको विरोधी थिए। तर यस दृष्टिलाई उनले समाजको आर्थिक व्यवस्थामा लागु गर्न खोजेनन्। पुरोहितवर्गका कटुदन्त, सोणदण्डजस्ता धनी प्रभुद्धशाली ब्राह्मणहरू उनका अनुयायी थिए । उसबेलाका धनकुवेर ...

सचेतना “कविता”

सचेतना “कविता”
यदु कुमार न्यौपाने संसारलाई आच्छु आच्छु पार्दै कोरोना फैलिसक्यो हम्रो बिचमा घातक कोरोना अनेक अनेक रुप अनी रङ्ग फेर्दै बाल बृद्ध यूबा सबै मानब घेर्दै। नसोचौ है ख्याल ख्याल अब कसैले आफु बचौ अरु बचाऔं आफैँ आफैँ ले घर भित्र बसौं सबै दिक्क नमानी सचेत नभई बाहिर हिड्दा हुन्छ सबलाई हानी। सचेत बनौँ नाअत्तिऔ सचेतना फैलाऔ धैर्य अनी दृढ बनी कोभिड भगाऔ आत्मबल बलियो बनाई सकरात्मक सोचौ नराम्रा कुरा हटाई मनलाई स्वस्थ बनाई राखौं। ध्यान र योगा गरी मनलाई ब्यस्त बनाऔं घरीघरी ...

नयाँ अङ्क “कविता”

नयाँ अङ्क “कविता”
तेजविलास अधिकारी शुरु भएको छ नाटकको नयाँ अङ्क भक्ति रस निर्माण गर्न शक्तिकोअलाप्दै राग आतङ्कित छ मेरो पुरै गाउँ बस्ती तलैदेखिको ठेक्काको सेटिङ जरैदेखिको खोजी भक्तहरूको। अझ सुन्दैछु म त परोक्ष साउती पनि नमार्ने आदेश भाउ बढाउने व्यापारी मान्छे बेच्ने सामाजिक अभियन्ता महान चाकरी धावक जनता मार्ने अपराधी पुरस्कारै पुरस्कारले छोपिएको यो नयाँ अङ्क यो नयाँ दृश्य । नवीन नाटकको समर्थक बाहेकलाई विरोधी देख्ने बढाएर अरुमा थप असुरक्षा बाँच्ने त शासक मात्र हो। ...

सम्पूर्ण स्वास्थ्य कर्मीहरुप्रती समर्पित

सम्पूर्ण स्वास्थ्य कर्मीहरुप्रती समर्पित
सेवामा नै तनमन सबै छैन भेदभाव असिमित कर्तब्य पुरा गर्ने कस्तो राम्रो स्वभाव । खाने, बोल्ने फुर्सद हुन्न बिरामीलाई बचाउन आँफै कमजोर बनिकन खटी राख्ने रातौ दिन ।। निस्वार्थपन, नरम बोली अनी दयालु मन सुपरिचित संसारमा नै स्थान नम्बर वान ।।। महान अनी रियल हिरो सबै स्वास्थ्य कर्मी ब्यक्तिगत जीवन हुन्न कहील्यै सधैं सेवा गर्नी ।।।। उच्च जोखिम मोलिकन सेवा दिन सक्ने बिरामीको दर्द देख्दा भावुक भई आँशु झार्ने ।।।। पि. पि. ई. र मास्कको वाफले थकित, शिथिल पुरै शरीर आफ्नो ...

मेरो भूगोल “कविता “

मेरो भूगोल “कविता “
-कैलाश काेइराला आखिर भूगोल भन्नु नै के सिङ्गो पृथ्वी हो त ? आयतनको मात्र उसको संसार रुने र खुसीबिचको क्षेत्रफल नै उसको भूगोल म खोज्दछु सायद म कुन भूगोलमा जन्मिए मलाई जन्माउने वेला मेरी आमा समुन्द्रमाथि हवाई जहाजमा उडिरहेको भए सीमास्तम्भहरू रात रात हेराफेरी हुने ठाउँमा जन्मिएको भए शरणार्थी शिविरमा म जन्मिन पुगेको भए भूगोल बढाउन हिडेको नेपोलियन बाेर्नापाटको युद्धको अन्त्य अलेक्जेन्डर जानु परेको रित्तो हात हिटलरले गर्नु परेको मृत्युवरण चीनले भारतसँग युद्ध लडी गरे...

एक आम मानिस “कविता”

एक आम मानिस “कविता”
-कैलाश काेइराला कविता लेख्नको लागि म कुनै कवि होइन विरामी जाँच्नको लागि म कुनै चित्किसक होइन भवन बनाउनका लागि म कुनै ईन्जिनियर होइन वहस गर्नका लागि म कुनै वकिल होइन पढाउनका लागि म कुनै शिक्षक होइन प्रवचन दिनका लागि म कुनै धार्मिक गुरू होइन भाषण दिनका लागि म कुनै राजनेता होइन म एक आम मानिस खुल्ला आकाशमुनि एक मुठी श्वास लिन भैतारिएको छु अनि म देख्दछु समवेदनाले तालि पिटिरहेको घाउहरु हाँसेर दुखेको लाजहरुले नृत्य गरेको नैतिकताले बाजा बजाएको भिडमा म एक्लो म...

पाप र पुण्य

पाप र पुण्य
कैलाश काेइराला पुण्य र पाप, जन्म, पुनर्जन्मको आफ्नै किसिमको बहस हुन सक्छ, यसका परिभाषा सामान्य तथा योगमा अन्तर छ।योग मा पुण्य र पापको परिभाषा त्यो होईन जुन हाम्रो दिमागमा विधामान् छ, दान दिनु सत्कर्म गर्नु मात्र पुण्य होईन, त्याे उसको बाहिरी आचरण हो, पुण्य त उसलाई भनिन्छ जसमा आफुभित्र भयको चिज सकारात्मक रुपमा जाग्रत हुन्छ, यो सब कुरा हामी स्वंय भुलेको हुन्छौ किनकि हामी आफ्नो नाम र पदको पछाडि भाग्न थाल्दछौ अनि पुण्य ह्रास हुन्छ। एक चोटि देवराज इन्द्रलाई धेरै गर्व भएछ पुण्यक...