प्रवास

एनआरएनए सामाजिक अभियन्ता विनय अधिकारी “सकारत्मक सोचौ र आफन्तको ज्यान बचाऔ”अभियानमा

एनआरएनए सामाजिक अभियन्ता विनय अधिकारी “सकारत्मक सोचौ  र आफन्तको  ज्यान बचाऔ”अभियानमा
विनय अधिकारी अध्यक्ष, ग्लोबल गोरखा समाज कोरोनाको दोस्रो लहरले यतीबेला विश्व नै आक्रान्त बनिरहेको छ । कतिपय मूलुकहरु लामो लकडाउन पछि केही तंग्रिन थालेका छन् भने अधिकांश देशहरु अझै पनि कोरोनाको चपेटोमा नै परिरहेका छन् । हाम्रो देश नेपाल यतिबेला कोरोनाका कारण निकै नै पिडित बनेको छ । कोरोनाको पहिलो लहरका कारण लामो समयसम्म थलिएको अर्थतन्त्र,व्यापार व्यवसाय आदी इत्यादी केही चलायामान हुनै लाग्दा पुनः दोस्रो लहरले सबै क्षेत्र ठप्प बनाएको छ । यतीबेला पुनः देशका अधिकांश स्थानमा लकडा...

गोरखा समाज जापान द्वारा पिडीतलाई राहात संकलनगरि हस्तान्तरण ।

गोरखा समाज जापान द्वारा पिडीतलाई राहात संकलनगरि हस्तान्तरण ।
घ्यालचोक-गोरखा समाज जापानका निवर्तमान केन्द्रीय सदस्य धुर्व अधिकारी र सदस्य अश्विन रेग्मीको संयोजकत्वमा  राहात संकलन गरि  नेपालको पीडितलाइ  हस्तान्तरण  गरिएको छ। गोरखा जिल्ला  गण्डकी गाँऊपालिका वडा नम्बर ८ निवासी हिरा लाल श्रेष्ठ को छोरा बर्ष ३५ का राजेन्द्र श्रेष्ठ विगत १० बर्ष देखि दुवै मृगौलामा समस्या देखा परि नियमित हप्ताको २ पटक डाईलासिस गर्दै आएका थिए कमाऊने ऊमेरमा नै दुवै मृगौलामा समस्या देखिए पश्चात भएको झिटि झाम्टो बेच्दै उपचार गर्दै आएको श्रेष्ठ परिवारमा राजेन्द्...

गायक बद्री बेलायतमा मृत भेटिए

गायक बद्री बेलायतमा मृत भेटिए
काठमाडौं  :  बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन्।शुक्रबार अपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिएको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी जनाए। पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएका थिए। केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका केसी पुनः बेलायत फर्किएका थिए। लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्द...

सरकारले ग-यो पहिलो चरणमा मलेसियाबाट ३३२२ जना नेपालीको उद्धार

सरकारले ग-यो पहिलो चरणमा मलेसियाबाट ३३२२ जना नेपालीको उद्धार
काठमाडौं :  सरकारले पहिलो चरणमा मलेसियाबाट ३३२२ जना नेपालीको उद्धार गरिएको छ ।कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई घर फर्काउन सञ्चालन गरिएको पहिलो चरणका उडानमार्फत उनीहरुको उद्धार गरिएको हो । नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिन्दो एयरबाट समेत गरी २१ वटा उडानमार्फत ३३२२ जना नागरिकहरु नेपाल फर्किएका हुन् । पहिलो उडान १८ जुन २०२० मा भएको थियो । यो अवधिमा मलेसिया बाहेक इण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट १०९ जना तथा हङकङ, भियतनाम, सिंगापुर...

बलिउडका महानायक अमिताभ र नायक अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्ठि

बलिउडका महानायक अमिताभ र नायक अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्ठि
बलिउडका माहानायक अमिताभ बच्चन र अभिषेक बच्चन लाई कोरोना पोजिटिभ  पुष्टि भेको छ  । योसँगै उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको थियो । भारतीय मिडियाका अनुसार, अमिताभको रिपोर्ट पोजिटिभ आएको केही समयमा छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको हो ।  अहिले उनिहरुको उपचार मुम्बईको नानावती हस्पिटलमा भै रहेको छ।  

एनआरएनए आईसिसी अध्यक्ष कुमार पन्तको प्रमूख आतिथ्यमा भर्चुअल बृहत अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

एनआरएनए आईसिसी अध्यक्ष  कुमार पन्तको प्रमूख आतिथ्यमा भर्चुअल बृहत अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
कुरिनटार-प्यरामाउन्ट मिडिया प्रालि द्वारा सञ्चालीत ट्वान्टी फोः न्यूज प्रेस डटकमको दोस्रो वार्षिकोत्सवको अवसर पारेर वर्तमान एनआरएनए आईसिसी अध्यक्ष कुमार पन्तको प्रमूख आतिथ्यमा बृहत भर्चअल अन्तरक्रियात्मक कार्यक्रम् सम्पन्न भएको छ । सोहि अवसरमा वर्तमान कोरोना माहामारीको जटिल परिस्थितिलाई ध्यान दिदै भिडियो मार्फत प्रवासमा रहेका नेपालीको अवस्था, विभिन्न संघसंस्थाले खेलेको भूमिका, विशेष गरि एनआरएनएले गरिरहेको गतिविधी तथा आगामी कार्ययोजना लगायत विषयवस्तुमा केन्द्रित रहेर एक भिडियो...

चीनको वुहानमा रहेका नेपाली भन्छन्– नेताहरूको मानवता हराएछ

चीनको वुहानमा रहेका नेपाली भन्छन्– नेताहरूको मानवता हराएछ
काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण चीनको वुहानमा एक अमेरिकीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली थप त्रसित बनेका छन् ।अन्य मुलुकका नागरिकलाई सरकारले फिर्ता लगिसके पनि प्रक्रिया पूरा गर्न ढिलाइ हुँदा नेपालीलाई फर्काउन सकिएको छैन । दुई सातादेखि बन्द कोठामा रहेका नेपाली विद्यार्थीले निराश भएर शनिबार फेरि सरकारलाई पत्र लेखेका छन् । उनीहरूले शुक्रबार पनि दुई दिन पर्खने र आफूहरूलाई फिर्ता नगरे अन्तर्राष्ट्रिय निकाय गुहार्ने चेतावनी दिएका थिए । सरकारले आवेदन फाराम भर्न लग...

जस्टिन ट्रुडोको दाबी : युक्रेनी विमानमा इरानले क्षेप्यास्त्र हान्यो

जस्टिन ट्रुडोको दाबी : युक्रेनी विमानमा इरानले क्षेप्यास्त्र हान्यो
काठमाडौँ : तेहराननजिकै दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई अमेरिका, क्यानडा र ब्रिटेनले इरानी फौजले खसालेको दाबी गरेका छन्। उनीहरुका गुप्तचरहरुले भुलवश इरानले त्यो विमानमा क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने बताएका छन्। इरानमा गत बुधवार बिहान १७६ जना सवार युक्रेनको बोइङ–७३७ विमान दुर्घटना हुँदा सबैको ज्यान गएको थियो। इरानी सरकारका प्रवक्ताले चाहिँ सो आरोपप्रति खण्डन गरेका छन्। अमेरिकी सञ्चारमाध्यमहरूले उक्त विमान दुर्घटनाको समय हेर्दा इरानले अमेरिकासँग बदला लिन तयारी ...

इरान–अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कदैँ

इरान–अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कदैँ
काठमाडौँ :  इरान–अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कने भएका छन् ।इराकको राजधानी राजधानी बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखाडामा कार्यरत नेपालीलाई ३० नेपालीलाई स्वदेश फर्काइएको बग्दादस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।इरानी सैन्य कमान्डर जनरल कसिम सुलेमानीको अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि इरानले त्यसको बदलामा इराकमा रहेका अमेरिकी सैन्य अखाडामा आक्रमण गरेपछि पर्सियन खाडीमा युद्धको संकेत देखिन थालेको छ । यो समा...

बलात्कारपछि हत्या गर्ने चारजनालाई प्रहरिले समातेर गोलिहानी मारिदियो ,भारतभर खुसियाली

बलात्कारपछि हत्या गर्ने चारजनालाई प्रहरिले समातेर गोलिहानी मारिदियो ,भारतभर खुसियाली
भारतको तेलंगानामा डाक्टरको बलात्कार र हत्यामा संलग्न चार आरोपी पुलिस इन्काउन्टरमा मारिएका छन् । पुलिसका अनुसार आरोपीले उनीहरुलाई त्यही अन्डरब्रिजमा पुर्याएको थियो जहाँ उनीहरुले डाक्टरलाई पेट्रोल हालेर जलाएका थिए । भारतीय संचार माध्यम भास्करका अनुसार त्यहाँ उनीहरुलाई त्यस दिन घटना कसरी गराइएको थियो भनेर सोधपुछ गरिएको थियो । त्यही क्रममा उनीहरु भाग्न थाले । त्यसपछि पुलिसले गोली चलाउनु पर्यो जसका कारण चारैजनाको मृत्यु भएको छ । १४ दिनको न्यायिक हिरासतमा पठाइयो थियोः हैदर...