वातावरण /संरक्षण

वातावरण सफा र फोहोरको ब्यबस्थापन नभए सम्म बिकासको लहर नाआउने- भ.म.न.पा उपमेयर अधिकार

वातावरण सफा र फोहोरको ब्यबस्थापन नभए सम्म बिकासको लहर नाआउने- भ.म.न.पा उपमेयर अधिकार
आशिष अधिकारी / भरतपुर जेठ २६ भरतपुर माहानगरका उप प्रमुख चित्रसेन अधिकारीले बाताबरण सफा नभए सम्म र फोहोरको उचित ब्यबस्थापन नभए सम्म बिकासको लहर नआउने बताउनु भएको छ । उप प्रमुख अधिकारीले बर्षमा सात दिन मात्र नभई तीन सय पैसठि दिनै बाताबरणको क्षेत्रमा काम गर्नु पर्ने बताउनु भयो । भरतपुर माहानगरले बिहिवार आयोजना गरेको बिश्व बाताबरण दिबसको सप्ताहब्यापी कार्यक्रमको समापन सत्रमा बोल्दै उप प्रमुख अधिकारीले बाताबरण सफा भए मात्र मान्छेहरु स्वतन्त्र रुपबाट जिबनयापन गर्न सक्ने बताउनु ...

कोरोना भाइरस (कोभिड–१९) को कहर संगै फेरिएको जीवनशैली, चुनौती र सिकाई

कोरोना भाइरस (कोभिड–१९) को कहर संगै फेरिएको जीवनशैली, चुनौती र सिकाई
सायद कहिल्यै नसोचेको, कसैले थाहा नपाएको, नभोगेको र सबैलाई चकित पारिरहेको अचम्मको महामारी कोभिड– १९ आगो जस्तै गरी विश्वलाई नै चुनौती दिदै दिन प्रतिदिन संक्रमण फैलदैं गईरहेको छ । २०१९ को डिसेम्बर महिनामा चीनको वुहान बाट शुरु भई करिब सबै देशहरुमा फैलिएर मानव जगतलाई त्रसित मात्र नबनाई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक सबै पक्षमा गंम्भीर असर पारेको छ यतिबेला । हरेक दिन एउटा नयाँ दिन हो (Every day is a new day) भनिएता पनि यस महामारीले हरेक दिनको शुरुवात नया...

जथाभावी सडक छेउमा फोहर जलाउँदा राजमार्ग प्रदुषण

जथाभावी सडक छेउमा फोहर  जलाउँदा राजमार्ग  प्रदुषण
मुग्लिन  :  पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको बजार क्षेत्रबाट निस्कने फोहरमैला प्रायः बजार नजिकै राजमार्गको छेउबाट त्रिशूली नदी किनारमा जलाउने र फ्याँक्ने गरिँदा धुवाँको दुर्गन्ध फैलिनुका साथै नदीसमेत फोहर हुने गरेको छ । इच्छाकामना गाउँपालिकाको मुख्य बजार क्षेत्र मुग्लिन, चेरेस, कुरिनटार र फिस्लिङमा दैनिक अत्यधिक मात्रामा फोहर उत्पादन हुने गरेको छ । ती फोहर स्थानीय क्लब, समूह तथा टोल विकास संस्थाले उठाएर बजार नजिकैको राजमार्ग छेउमा फालेर व्यवस्थापन गर...

काठमाडौँ विश्वका ३० प्रदूषित सहरमा सातौं नम्बरमा

काठमाडौँ विश्वका ३० प्रदूषित सहरमा सातौं नम्बरमा
काठमाडौं  :  केही दिन भयो, काठमाडौंको आकाश लगातार धुम्म छ। दिल्लीको वायु प्रदूषणले अन्तर्राष्ट्रिय चर्चा पाइरहेका बेला धेरैलाई आशंका भयो–यहाँ पनि उत्तैको विषक्त वायु त आइपुगेन तर, विज्ञहरु भन्छन्– यो बाह्य प्रभाव होइन। काठमाडौंको वायुमण्डल आफैँमा प्रदूषित छ। हामीले पलपल सास फेर्ने हावामा धुवाँ र धुलोको मात्रा अत्यधिक छ। सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको भन्दा ६ गुणा बढीसम्म त्यस्तो धुवाँधुलो रेकर्ड भएको छ। पूर्वाधार निर्माण, सवारी साधन, इँटाभट्टा, घरभित्रको धु...

ट्रिपरको पनि पीडा : टोले गुण्डा, नेता र ट्राफिक प्रहरी पाल्नै धउधउ

ट्रिपरको पनि पीडा : टोले गुण्डा, नेता र  ट्राफिक  प्रहरी  पाल्नै  धउधउ
कुरिनटार,२ जेठ । हिजो आज बाटोमा ट्रिपर देखेपछी सडक छेउमा हिडिँरहेका धेरै मानिसहरु आंतकित भइहाल्छ ,कतै ट्रिपरले आफैलाई किचिहाल्छकी । सबै ट्रिपर मान्छे मार्न मात्र चलाइएको जसरी मान्छेहरु ट्रिपर लाई यमराज भनेर सम्बोधन गर्छन। समाजिक सञ्जालमा ट्रिपर विरुद्ध धेरै लेख्ने गरिन्छ । सडकमा ट्रिपरको आंतक देखिन्छ । तर ट्रिपरसंग सम्बन्धित व्यक्तिहरु यस कुरालाई स्विकार गर्दैनन् । केही चालकको लापरवाहीले भएको दुर्घटनालाई लिएर सबै ट्रिपर चालकहरुलाई बद्नाम गरेको उनीहरु बताउँछन् ।ट्रिपर भनेर गा...

नदीजन्य वस्तुको जथाभावी उत्खननले जलयात्रा व्यवसाय संकटमा

नदीजन्य वस्तुको जथाभावी उत्खननले  जलयात्रा व्यवसाय संकटमा
मुग्लिन , २२ बैशाख । त्रिशूली नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खननले गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेको छ । नदीभित्रै मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेका हुन् । लामो समदेखि जलयात्रा व्यवसाय गर्दै आउनुभएका एडभेन्चर रिभर ट्रेलका कमल ठकुरीले नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन र नदीमा फोहर फ्याँक्ने गरेका कारण जलयात्रा व्यवसाय सङ्कटमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिशूली नदीमा नदीजन्य पदार्थ उत्खनननले गर्दा बाह्रै महीन...

यी खानेकुरा खाली पेटमा नखानुहोस् यस्तो छ असर

यी खानेकुरा खाली पेटमा नखानुहोस्  यस्तो  छ असर
केरा – केरामा म्याग्नेसिय हुन्छ, जसले रगतमा एउटा तत्व तिव्र बढ्छ । त्यसैले यो मुटुका लागि खतरनाक हुनसक्छ । नासपाती – नासपातीमा कच्चा फाइबर हुन्छन्, जसलाई खाली पेटमा खाएमा श्लेष्मा झिल्लीलाई खराब गर्छ । दही – खाली पेटमा दहीले हाइड्रोक्लोरिक एसिड बनाउँछ, जसले गर्दा ल्याक्टिक एसिड भएको ब्याक्टेरिया नष्ट हुन्छ । यस्तो अवस्थामा तपाईको ब्याक्टेरियल सिस्टमलाई नराम्रो प्रभाव पर्छ । पेस्ट्री, केक – खाली पेटमा ईस्टको मात्रा बढी भएको खानेकुरा खानु खतरायुक्त हुन्छ । यस्ता खानेकु...

चितवनको इच्छाकामना स्थित जलबीरे झरनामा पर्यटक बढे

चितवनको इच्छाकामना स्थित जलबीरे झरनामा पर्यटक बढे
मुग्लिन,१० वैशाख । चितवनको इच्छाकामना गाउँपालिका – ६ स्थित जलबीरेको लामो झरना हेर्न पर्यटकको वृद्धि भएको छ ।गर्मी याम शुरु भएसँगै झरनामा पर्यटकको आवागमन बढेकोे हो । झरनामा दैनिक १०० जनाको हाराहारीमा पर्यटक आउने गरेको जलबीरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिए । शनिबार र अन्य बिदाका समयमा पर्यटकको अत्याधिक चाप हुने उनकोभनाइ थियो । नयाँ वर्षका दिन वैशाख १ गते मात्र ५४३ पर्यटक झरनामा पुगेको टिकट काउण्टरको रेकर्ड छ । अन्य बिदाका दिन भने सयभन्द...

गोर्खा घ्याल्चोकमा नदिजन्य पदार्थ तस्करी गर्ने उद्योग र ट्रीपर प्रहरि नियन्त्रणमा

गोर्खा घ्याल्चोकमा नदिजन्य पदार्थ तस्करी गर्ने उद्योग र ट्रीपर प्रहरि नियन्त्रणमा
घ्याल्चोक गाेरखाको गण्डकि गाउपालिका ८ घ्याल्चाेकमा अबैध रुपमा नदिजन्य सामाग्री तस्करी गर्ने  मुक्तिनाथ कंक्रीट उद्योग र सोहि कम्पनी बाट संचालित ट्रीपर प्रहरिले नियन्त्रणमा लियको छ। ठेकेदार सुधिर कार्की द्वारा संचालित मुक्तिनाथ कंक्रीट उद्योग प्रालि स्थानीय निकायलाइ राजस्व तिरी  ठेक्का पारेकै कम्पनी भय पनि सिउरिनटार नजिक त्रिशुलि नदिबाट ताेकिएको मापदण्ड र ताेकिएकाे समय भन्दाको फरक समयमा गिट्टि ,ग्राबेल तस्करी गर्दा सिउरिनटार प्रहरि चाैकिले आज नियन्त्रणमा लिएकाे हो । स...

गरिब परिचयपत्र वितरणमा धनी बाधक भएपछि…

गरिब परिचयपत्र वितरणमा धनी बाधक भएपछि…
काठमाडौं ,८ वैशाख । अवकाशप्राप्त प्रधानध्यापक खोटाङ, रावाबेँसी गाउँपालिका, ४ डुम्रेधारापानीका विष्णुप्रसाद अधिकारीको नाम सामान्य गरिबको सूचीमा समावेश छ । मोरङ बसाइ सरिसकेका रावाबेँसीकै राजन अधिकारी मध्यम गरिब तथा ज्यामिरेका वडा सचिव दानबहादुर मगर सोलुखुम्बु हुलाकमा कार्यरत गोविन्दप्रसाद रिजाल, देउराली मावि डुम्रेधारापानीका शिक्षक एकवल्लभ रिजालको नाम पनि अति गरिबको सूचीमा समावेश छ । यस्तै, ऐसेलुखर्क गाउँपालिका, ५ दुबेकोलका मकरध्वज गुरुङ, छविलाल निरौलालगायतको नाम गरिब परिवार...