
तिमिले दुई कुरा गर्दा,मलाइ नि चार कुरा भन्न आउँछ,
तिमिले आफ्नो धरातल बिर्सेउ होला,सम्झौउन मलाई नि आउँछ,
पापिले धर्मको कुरा गर्दा,।।
चोरले समाज परिवर्तनको कुरा गर्दा,।।
भ्रष्टले भ्रष्टाचार बिरुधको कुरा गर्दा,।।
धोकेबाज प्रेमिले मायाको कुरा गर्दा,।।
मुसु मुसु हस्न मात्र मन लाउछ,।।
तिमिले सबै कुरा बिर्सेउ होला,सम्झौउन मलाई नि आउँछ,
तिमिले जति हो हल्ला गरेर हल्लौन खोज मलाइ,
पहाड जसरी अटल भइ बस्न आउँछ मलाइ,
तिम्रो हरेक प्रहार लाई हासी हासी फर्कौउन आउँछ मलाइ,
तिमिले सबै कुरा बिर्सेउ होला,सम्झौउन मलाई नि आउँछ,
तिमी बिरामी छौ थाहा छ मलाइ,तिम्रो उपचार गर्न नि आउँछ,
तिमी सङको हरेक पल याद आउँछ मलाइ,।।
तिम्रो हरेक भुल र नादानी लाई क्षमा दिन मन लाउछ मलाइ।।।
प्रदिप कुमार त्रिपाठी
इच्छाकामना गा.पा ५ चितवन