
धादिङ, १९ भदौ । जोगिमारामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनीघाटरोराङ १० जोगिमारामा सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिनुभयो । अहिले सडक खुलाउनका लागि पहिरो हटाउने कामभइरहेको उहाँले जानकारी दिनुभयो ।सांकेतिक तस्वीर