धादिङ असार १७ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ स्थित बिशालटार निवासी २० वर्षिय लक्ष्मण बिसुराल, त्रिशुली नदीमा वेपत्ता भएका छन् ।

त्रिुशली नदीमा आएको बाढीमा माछा टिप्न खोज्दा बिहिवार बिहान त्रिशुली नदीले बगाउँदा बिसुराल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।