अक्सिजन सिसीको कुरा भयो
रेक्टर र भिसीको कुरा भयो
कुरा त के भएन र यसपटक
पुनः एमसिसीको कुरा भयो ।                                                   *********************************************सपना भत्किएको छ यसपटक
रचना मक्किएको छ यसपटक
सत्ता भजन नै बन्यो साहित्य !
इज्जत सक्किएको छ यसपटक ।  – तेजविलास