कुरिनटार : अचानक गुडी रहेको ट्रकमा आगलागी भएको छ । काठमाडौबाट दाङ तर्फ जाँदै गरेको ना ६ ख ५७३ न.को ट्रकमा गएराती  ११ बजे बेनिघाट रोराङ १० स्थित जवाङ् खोलामा विद्युत सट भई आगलागी भएको हो । आगलागीबाट मानविय क्षती भएको छैन ।