काठमाडौँ, १९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

एकैदिनमा १९ जना कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अहिले सम्मको उच्च हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।