तनहुँ :  आबुखैरेनीमा बेबारिसे शव फेला परेको छ।  आँबुखैरेनी–४ मस्याङ्दी  नदी  किनारमा आज (आइतबार) एक जनाको शव फेला परेको हो।
महिला वा पुरुष कस्को शव हो भनेर नछुट्टिएको सडेको अवस्थमा शव फेला परेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाकारी दिएको छ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।