कुरिनटार , ३ असोज । संविधान दिवसको अवसरमा चितवनको इच्छाकामनामा पनि दीप प्रज्वलन गरिएको छ । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ, प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल सहित जनप्रतिनिधि र कर्मचारीहरुले गाउँपालिका परिसरमा दीप प्रज्वलन गरि संविधान दिवस मनाइएको हो ।
फोटो फिचर  ?️