मुग्लिन, २९ भदौ । पहिरोका कारण नारायणगढ –मुग्लिन सडक  अवरुद्ध  भएको छ । केहीबेर अघि मात्र चितवनको इच्छाकामना ६ चारकिलोमा सुख्खा पहिरो खस्दा दुइतर्फी सडक अवरुद्ध भएको छ। सडक सुचारु हुन कम्तिमा २ घण्टा लाग्ने अनुमान गरिएको छ।