About Us | Privacy Policy | Contact
सोमबार, मंसिर २२, २०८२  |  December 8, 2025
इच्छा खबर |
×
  • गृहपृष्ठ
  • देश / समाज
  • राजनीति
  • विश्व खबर
  • अर्थ
  • कृषि
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • मनोरञ्जन
  • रोचक खबर
  • संवाद
  • ईच्छाकामना टिभि
  • युनिकोड
  • गृहपृष्ठ
  • देश / समाज
  • राजनीति
  • विश्व खबर
  • अर्थ
  • कृषि
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • मनोरञ्जन
  • रोचक खबर
  • संवाद
  • ईच्छाकामना टिभि
  • युनिकोड

गोर्खा समाज जापान द्वारा गण्डकी गाउँपालिकामा समस्यामा परेका लाई सहयोग।

ujayalokhabar.com इच्छाखबर संवाददाता
बिहिबार, साउन १५, २०७७

गण्डकी , १५ साउन । गोरखा समाज जापानले गोरखाको गण्डकी गाउँपालिकामा आर्थिक अभावका कारण उपचार प्रकृयामा समस्या परेका विरामी लाई आर्थिक सहयोग गरेको छ।

पोषण अभावका कारण जिवन मरणको दोसाधमा रहेकी गण्डकी गाउपालिका वडा नम्बर ७ घ्याल्चोककि सुजना बास्कोटाको उपचारको लागि  गोर्खा घ्याल्चोक स्थायी बसोबास भइ अहिले जापान बस्दै आएका हरु मार्फत ८५ हजार ६ सय १८ रुपैयाँ सहित रु एक लाख ५ हजार सहयोग हस्तान्तरण गरिएको जापान बस्दै आउनु भएका अस्विन रेग्मीले बताउनु भएको छ ।

घ्याल्चोक स्थायी घर भएका हरु मार्फत गरिएको सहयोग लिस्ट

त्यस्तै कान्ति अस्पतालमा फोक्सोको उपचार गराइरहेकी गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलकि ११ बर्षिय सुनिता परियारको उपचारका लागि रु एक लाख २० हजार,  पहिरोमा परि ज्यान गुमाएकी वडा नम्बर ४ फुजेल कौदिकी लक्ष्मी गुरुङको परिवारलाई रु ५० हजार आर्थिक सहयोग गरिएको समाजका सचिव विराट बाबु खनालले जानकारी दिनुभयो ।
उक्त रकम गाउँपालिका अध्यक्ष होम बहादुर रानाको उपस्थितिमा हस्तान्तरण गरिएको गोरखा समाज जापानले जनाएको छ ।

जापानमा रहि विभिन्न पेशामा संलग्न व्यक्तिहरुबाट संकलन गरि गोखा समाजले हस्तान्तण गरिएको समाजका अध्यक्ष चुडामणी भट्टराइले जानकारी दिनुभयो ।
नेपालीहरुको हकहितका लागि स्थापना गरिएका साँझा संस्था यस गोरखा समाज जापानले यस्ता समस्यामा परेका विपन्न व्यक्तिहरुलाई सहयोग गर्दै आएको अध्यक्ष भट्टराइको भनाइछ ।

सम्बन्धित समाचार

बकुल्लहरी जलदेवी मन्दिर मेलाका लागि यूवा व्यवसायी तूलाचनद्वारा ५१ हजार आर्थिक सहयोग

इच्छाकामना मन्दिर परिसरमा आज र भोलि  मेला लाग्ने, विविध सांस्कृतिक कार्यक्रम हुने

ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकमा शैक्षिक अनुगमन

सर्वशान्ति माविमा अत्याधुनिक भान्सा र डाइनिङ हल निर्माण हुने

इच्छाकामना गाउँपालिकाले विरामीलाई फलफुल वितरण गरेर मनायो संविधान दिवस

लुटपाट भएका सामान फिर्ता गर्न इच्छाकामना गाउँपालिकाको आग्रह

ताजा अपडेट

१

२
ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकमा शैक्षिक अनुगमन

ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकमा शैक्षिक अनुगमन

३
सर्वशान्ति माविमा अत्याधुनिक भान्सा र डाइनिङ हल निर्माण हुने

सर्वशान्ति माविमा अत्याधुनिक भान्सा र डाइनिङ हल निर्माण हुने

४
इच्छाकामना गाउँपालिकाले विरामीलाई फलफुल वितरण गरेर मनायो संविधान दिवस

इच्छाकामना गाउँपालिकाले विरामीलाई फलफुल वितरण गरेर मनायो संविधान दिवस

५
लुटपाट भएका सामान फिर्ता गर्न इच्छाकामना गाउँपालिकाको आग्रह

लुटपाट भएका सामान फिर्ता गर्न इच्छाकामना गाउँपालिकाको आग्रह

६
मुख्यमन्त्री बानियाँद्धारा नवनिर्मित ट्राफिक प्रहरी मुग्लिनको भवन उद्घाटन

७
माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष कडेँलद्वारा खेलकुद सामाग्री वितरण

८
कुरिनघाटमा तीजको दिन  विविध सांस्कृतिक कार्यक्रम हुने

९
इच्छाकामना गाउँपालिकाको  तीज गीत प्रतियोगितामा इलाका प्रहरी कार्यालय मुग्लिन प्रथम

१०

यो छुटाउनुभयो कि?

चितवनमा ‘राम नाम सत्य’को शुभसाइत
चितवनमा ‘राम नाम सत्य’को शुभसाइत

ईच्छाकामना मिडिया नेटवर्क प्रा.लि.द्धारा प्रकाशित
ईच्छा खबर डिजिटल पत्रिका

  • इच्छाकामना ४ कुरिनटार चितवन
  • सम्पादक विपि त्रिपाठी (९८४५९८०३०१ )
  • सुचना विभाग दर्ता नम्बर : १२६०/०७५–७६
  • कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : २०४३०७०-७५/७६

समाचार तथा विज्ञापनका लागि

ठेगाना: इच्छाकामना ४ कुरिनटार चितवन
मोबाइल: +९७७ ९८४५९८०३०१
इमेलichchhakhabar@gmail.com, marketing.ichchhakhabar@gmail.com

हाम्रो टिम

कार्यकारी संपादक हिरालाल गुरुङ सम्पादक सन्जय पोखरेल फोटो पत्रकार दान बहादुर गुरुङ
काठमाडौ प्रतिनिधि राजाराम पौडेल / सविन घिमिरे भरतपुर महानगर प्रतिनिधि सुमन सुवेदी

उपयोगी लिंकहरु

    • गृहपृष्ठ
    • हाम्रोबारे
    • नियम र सर्तहरू
    • गोपनीयता नीति
    • सम्पर्क

अधिकार © २०२२ । ईच्छाकामना मिडिया नेटवर्क प्रा.लि सर्वाधिकार सुरक्षित

Developed by: Namuna Computer