चितवन इच्छाकामनाका सर्जक तेजविलास अधिकारी ज्युको दुई वटा समसामयिक हाइकु यहाँ समावेश गरिएको छ।

(पहिलो)
एउटा रोग
हजारौं छ लक्षण
मेरो देशमा ।
********************

(दोश्रो)

पैसा र पद
दुरुपयोग नभए
किन पो प्रश्न?