
मिति २०७७-०१-२१ गते बिहान सिलिण्डर ग्यास विस्पोटन भएर घाईते भएका आँबुखैरेनी गा.पा- १ सत्रसय बस्ने अभिषेक बि.क का ७ वर्षीय छाेरा सरगम बि.क को उपचारको लागि पध्मकन्या कलेजकि का. वा इकाइ सभापति आँबुखैरेनी १ कि पबित्रा गाेेलिकाे अनुराेधमा नेपाल शाहकारी दल बाट रु १० हजार आर्थिक सहयोग गर्नुभएको छ ।
अहिले घाईते बालकको काठमाण्डौ स्थित किर्तीपुर अस्पतालमा उपचार भैरहेको छ भने एक जना ११ बर्सिय बिबेक बि.क,काे भने उपचारकाे क्रममा निधन भएकाे छ ।