कुरिनटार २४ फागुन । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ बजारमा राजमार्गमा गुडिरहेको हायस माइक्रो बस अनियन्त्रित भै घर भित्र छिरेको छ।
चितवन जिरौनाबाट काठमाण्डौ जादै गरेको बा ३ ख २५७३ नम्बरको माईक्रो बस अनियन्त्रित भै घर भित्र छिरेको हो।

दुर्घटनामा घरमै बसिरहेको २ जना स्थानीय घाइते भएका छन् ।