ichchhakamana

पत्रकार रबि लामिछाने पक्राउको बिरोधमा आज इच्छाकामना गाउँ पालिका ५ मुग्लिङ बजारमा खबरदारी र्‍याली गरिएको छ।

रवि लामिछाने समर्थक मुग्लिङ समिती द्वारा आयोजित खबरदारी र्‍यालीमा रवि कस्को जनताको जनता कस्को रविको रवि लामिछाने लाई न्याय देउ जस्ता नारा लगाइएको थियो। पत्रकार रवि लामिछाने पक्राउको बिरोधमा देशै भर खबरदारी जुलुस हरु भै भै रहेका छन।